एक लाखको चेक बुझाउदै न्यौपाने
१२ फागुन,हेटौँडा।नेपाली कांग्रेसका नेता शंकर न्यौपानेले मनहरीको वडा नम्बर ४ मसिनेमा रहेको पशुपतिनाथको मन्दिरका लागि एकलाख रुपैयाँ सहयोग गरेका छन् ।
गत स्थानीय तहको निर्वाचनको समयमा कांग्रेसको तर्फबाट मनहरी गाउँपालिका अध्यक्षको उम्मेदवार रहेका न्यौपानेले उक्त समयमा गरेको सहयोगको प्रतिबद्धता अनुरुप एकलाख सहयोग गरेका हुन् ।न्यौपानेले उक्त रकमको चेक पशुपतिनाथ मन्दिर व्यवस्थापन समिति मसिनेका अध्यक्ष शारदा बिडारीलाई सोमबार एक कार्यक्रमकाबीच हस्तान्तरण गरेका छन ।
आफुले निर्वाचनको समयमा सहयोग गर्छु भनि प्रतिबद्धता जनाए अनुसारनै उक्त रकम मन्दिरलाई सहयोग गरेको बताए ।“चुनाव हार्नु र जित्नु फरक पाटो हो तर बोलेका कुरा पूरा गर्नुपर्छ भन्ने मेरो मान्यता हो”न्यौपानेले बताए ।
त्यसैगरी मसिनमै रहेको पशुपतिनाथ माविका विद्यार्थीहरुले सञ्चालन गरिरहेको महाबीर पुनको राष्ट्रिय आविष्कार केन्द्र निर्माणमा १ रुपैयाँ सहयोग संकलन अभियानका लागि न्यौपानेले १० हजार रुपैयाँ नगद सहयोग गरेका छन् । तामाङ एग्रीग्रेट क्रसर उद्योगको तर्फबाट यो अभियानका लागि १० हजार सहयोग गरिएको हो । न्यौपाने तामाङ एग्रीग्रेटका सञ्चालक समेत रहेका छन ।
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

















-1786686763.jpg)
