Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कर्मचारी अभावले प्रदेश सरकारले काम गर्न सकेनः मुख्यमन्त्री पौडेल

IMG_20200227_150308-1582795159.jpg

१५ फागुन,हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कर्मचारी अभावले बागमती प्रदेश सरकारले सोचेजति काम गर्न नसकेको बताएका छन । बागमती प्रदेश हेटौँडाले आयोजना गरेको अन्तर प्रदेश लोकसेवा आयोगको प्रथम कार्यशाला गोष्ठीको उद्घाटन सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकार बनेको दुई बर्ष बितिसक्दा पनि कर्मचारी अभावले बागमती प्रदेश सरकारले सोचेजति काम गर्न नसकेको बताएका हुन। उनले प्रदेश सरकारसंग जनशक्ति अभावका भएको स्वुकार गर्दै काम गर्न नसकेको बताएका हुन।
बागमती प्रदेश लोकसेवा आयोग स्थापन भईसक्यो,लोकसेवा आयोगले  छिट्टै  कर्मचारी भर्ना सुरु गरीने र कर्मचारी भर्नापछि कर्मचारी अभावको समस्या समाधान हुने मुख्यमन्त्री पौडेलले बताए ।
बागमती प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेश मान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, बागमती प्रदेशका प्रमुख सचिव तोयम राय, प्रदेशसभाका सचिव शामशरण घिमीरे, विभीन्न प्रदेश लोकसेवा आयोगका अध्यक्ष तथा सदस्यहरु, बागमती प्रदेश सरकारका सचिवहरु, सुरक्षा निकायका प्रमुखहरु लगायतकाको उपस्थिती रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार