Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

अमेरिकी दुतावासको कर्मचारीे भन्दै लाखौं रकम ठग्ने खडका पक्राउ

IMG_20200228_202203-1582900704.jpg

१६फागुन,हेटौँडा।महानगरीय अपराध महाशाखा टेकुको प्रहरी टोलिले अमेरिकी दुतावासको कर्मचारी भएको बताउँदै लाखौं रकम ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखाको प्रहरी टोलिले सिन्धुपाल्चोक मेलम्ची ९ ज्यामिरे घर भइ हाल काठमाडौं मनोहरा ७ थली बस्ने ४१ वर्षका विकास भनिने केदार खड्काललाई पक्राउ गरेको हो ।उनले अमेरिकी दुतावासको कर्मचारी भएको बताउँदै अमेरिका पठाइदिने भनि १० जना संग ५५ लाख रुपैया ठगी गरि फरार रहेको र काठमाडौँ ७ चावहिलबाट लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको महानगरीय अपराध महाशाखाका सुचना अधिकारी प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताएका छन।
उनिहरुमाथी आवश्यक अनुसन्धान भईरहेको आवश्यक कारवाहीको लागि महानगरिय प्रहरी परिसर टेकु पठाइएको सुचना अधिकारी प्रहरी उपरीक्षक सिंहले बताएका छन ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

मुग्लिन-काठमाडौँ सडक आजदेखि दैनिक ५ घण्टा बन्द
Ghopteveer_NPL5-d64d014c-1795225775.jpg

५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि  दैनिक ५...

हेटौंडामा मोटरसाइकलबाट खसेर युवकको मृत्यु
Death-Body_20241108092154-1795164193.jpg

४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाही बरथवा...

पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
Eknarayan-1795139432.jpg

४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...

नेपालले भारत ‘ए’ को सामना गर्दै
Sandeep-vs-india-1795138815.jpg

४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...

सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा
Screenshot_20261120_07211-1795138585.jpg

४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...

आज हरिबोधिनी एकादशी
hp-tulasi-bihejpgrrtsvrtm-1795138183.jpg

४ मंसिर, हेटौंडा । आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने...

थप समाचार