१७,फागुन,हेटौँडा ।नेपाली काँग्रेसको सभापति शेरबहादुर देउवाले पार्टीका १३ वटा केन्द्रीय विभाग गठन गरेका छन् ।देउवाले विधानको धारा ३७ (१) (ग) बमोजिम पार्टीका केन्द्रीय कार्यसमितिका सदस्यहरुलाई केन्द्रीय विभागहरुको प्रमुखमा मनोनयन गरेका हुन् । यता वरिष्ठ नेता राम चन्द्र पौडेलले आफ्नो तर्फबाट नाम दिन अस्वीकार गरेपछि देउवाले एकलौटी रुपमा केही विभाग गठन गरेका हुन् ।
को को परे विभाग प्रमुखहरु
संगठन विभागः गोपालमान श्रेष्ठ
संघीय मामिला तथा प्रदेश समन्वय विभागः रमेश रिजाल
मुस्लिम विभागः फरमूल्लाह मन्सुर
स्थानीय तह समन्वय विभागः अर्जुनप्रसाद जोशी
वित्तिय तथा सहकारी संस्था समन्वय विभागःआनन्दप्रसाद ढुंगाना
तराई–मधेश समन्वय विभागः अजयकुमार चौरसिया
यातायात व्यवसायी समन्वय विभागः महेन्द्र यादव
तरुण विभागः शंकर भण्डारी
आदिवासी जनजाति विभागः सीता गुरुङ
नेपाली जनसम्पर्क समिति समन्वय विभागः गोविन्द भट्टराई
उद्योग व्यापार विभागः चिनकाजी श्रेष्ठ
सूचना, संचार तथा प्रचार विभागः विश्वप्रकाश शर्मा (प्रवक्ता)
श्रमिक तथा ट्रेड युनियन विभागःशिवप्रसाद हुमागाँइ
यस्तै पार्टीको विधान तथा नियमावलीको व्यवस्था बमोजिम देउवाद्वारा केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्य दाङका कृष्ण किशोर घिमिरे झापाका गोपालकुमार बस्नेत, झापाका सुधीरकुमार शिवाकोटी ,धनकुटाका मनोहर नारायण श्रेष्ठ र तनहुँका ध्रुव वाग्लेलाई मनोनयन गरेका छन् ।
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...














-1786686763.jpg)



