Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडामा आठौं महिला,उद्यमी,कृषि व्यापार तथा पर्यटन मेला हुने

IMG_20200301_151454-1583055162.jpg

१८फागुन,हेटौंडा। भिजिट नेपाल ट्वान्टी ट्वान्टीलाई मध्यनजर गर्दै हेटौंडामा महिला उद्यमी कृषि व्यापार तथा पर्यटन मेला हुने भएको छ। 

आठौं महिला उद्यमी कृषि व्यापार तथा पर्यटन मेला चैतको १६ गते देखि २२ गतेसम्म हेटौंडा २मा रहेको पल्पसा सभागृह‌मा हुनेभएको छ।मकवानपुर उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिको आयोजनामा आगामी चैत १६ गतेबाट २२ गते सम्म मेलाको आयोजना गरिने  आयोजकले आइतबार पत्रकार भेटघाटको आयोजना जानकारी गराएको हो। 

मेलामा विभिन्न किसिमका महिला उद्यमीका स्टल रहेन, विभिन्न प्रकारका खाने, महिलासम्बन्धी निशुल्क स्वास्थ्य शिविर , निशुल्क थ्रेडिङ, निशुल्क मेहन्दीको स्टल, प्रत्येक दिन स्थानिय कलाकारको प्रस्तुति रहने, खुल्ला नित्य, निशुल्क आँखा शिविर सहितको स्टल रहेने र प्रवेश शुल्क निशुल्क रहेको महिला उद्यमी विकास समितिका सभापति निलम बैद्यले पत्रकार भेटघाटमा बताइन। 

महिला उद्यमीलाई प्रोत्शाहन गर्न र भ्रमण बर्षलाई सफल पार्न मेलाको आयोजना गर्न लागिएको मेला प्रचार प्रसार समिति संयोजक लक्ष्मी ढकालले बताइन। मेलामा कुल ११ लाख खर्च अनुमान गरेको आयोजकले जनाएको छ।

पत्रकार भेटघाटमा संघका पत्रकार भेटघाटमा कार्यवाहक अध्यक्ष माधव न्यौपाने, उपाध्यक्ष रामप्रसाद न्यौपाने, सदस्य प्रतिमा श्रेष्ठ, राजाराम कार्की, कृष्ण प्रसाद ढुंगाना,कुल प्रसाद चौलागाई लगायत महिला उद्यमीहरुको उपस्थितीे रहेको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

मुग्लिन-काठमाडौँ सडक आजदेखि दैनिक ५ घण्टा बन्द
Ghopteveer_NPL5-d64d014c-1795225775.jpg

५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि  दैनिक ५...

हेटौंडामा मोटरसाइकलबाट खसेर युवकको मृत्यु
Death-Body_20241108092154-1795164193.jpg

४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाही बरथवा...

पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
Eknarayan-1795139432.jpg

४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...

नेपालले भारत ‘ए’ को सामना गर्दै
Sandeep-vs-india-1795138815.jpg

४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...

सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा
Screenshot_20261120_07211-1795138585.jpg

४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...

आज हरिबोधिनी एकादशी
hp-tulasi-bihejpgrrtsvrtm-1795138183.jpg

४ मंसिर, हेटौंडा । आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने...

थप समाचार