२२ फागुन, हेटौंडा । नेपाल विद्यार्थी संघ मकवानपुरले आफ्नो जुलुसमा प्रयोग भएको केही शब्दप्रति क्षमायाचना गरेको छ । विहिबार विज्ञप्ति निकाल्दै नेविसंघले प्रधानमन्त्री सबैको भएको भन्दै जुलुसमा प्रयोग भएको शव्दप्रति क्षमा याचना गरेको हो ।
जिल्ला अध्यक्ष राजु खतिवडाद्वारा जारी विज्ञप्तिमा नेविसंघ र नेपाल तरुण दलको संयुक्त आयोजनामा किताव र पेट्रोलियम पदार्थमा लगाईएको कर विरुद्ध र भ्रष्ट सरकारको भण्डाफोर गर्ने उद्देश्यले जुलुस निकालेको जनाईएको छ । पूर्वनिर्धारित कार्यक्रम भएकाले प्रधानमन्त्री केपि शर्मा ओलीको उपचार र आन्दोलनको समय मिल्नु संयोगमात्रै भएको जनाउँदै नेविसंघले मिडियामा प्रचार गरेजस्तो प्रधानमन्त्रीको उपचारसंग जोड्नु आन्दोलनको मर्म नरहेको र जुलुसमा प्रयोग भएको शव्दहरुप्रति आयोजकको तर्फबाट क्षमा मागेको जनाएको छ ।
नेविसंघले प्रधानमन्त्रीको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ । फागुन २० गते साँझ हेटौंडामा निकालेको जुलुसमा प्रधानमन्त्रीको नाम लिएर केही अपशब्द प्रयोग भएपछि चौतर्फी आलोचना भएको थियो । यसबारे नेपाली कांग्रेसका केन्द्रीय प्रवक्ता विश्वप्रकाश शर्माले समेत क्षमा मागेका थिए ।
यो पनि पढ्नुस्
हेटौंडामा विद्यार्थी र तरुणको राँके जुलुस (तस्विरहरु)
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...














-1786686763.jpg)



