२४ फागुन, भक्तपुर । अरनिको राजमार्ग अन्तर्गत चुनदेवीमा एकै स्थानमा १० सवारी दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
सूर्यबिनायकबाट सल्लाघारी तर्फ आउँदै गरेको प्रदेश नम्बर ३–०१–००३ प ४६४७ नम्बरको भ्यान र बा १६ च ४३६१ नम्बरको टाटा मोबाइल ठक्कर खाएको थियो । ४६४७ नम्बरको भ्यानले सवारी साधनलाई जोगाउन अचानक ब्रेक लगाउँदा ४३६१ नम्बरको टाटा मोबाइलमा ठोक्किएको थियो ।
त्यसक्रममा पछाडिबाट आउँदै गरेका बा ४१ प ४४०९ नम्बरको मोटरसाइकल, बा ३ ख ३३४९ नम्बरको बस, प्रदेश ३ बा २८३६ नम्बरको कार, बा ७० प ४४४५ नम्बरको मोटरसाइकल, प्रदेश नम्बर ३–०२–००७ प ९६६४ नम्बरको स्कुटर, प्रदेश नम्बर ३–०१–००३ क ४६४४ नम्बरको भ्यान, प्रदेश नम्बर ३–०१–००३ क ४६४१ नम्बरको भ्यान, प्रदेश नम्बर ३–०२–०१० प ३७६३ नम्बरको मोटरसाइकलसमेत गरी १० वटा सवारी साधनहरू ठोक्किएर दुर्घटना भएको छ ।
दुर्घटनामा १५ जना घाइते भएको र उनीहरु उपचारपछि घर फर्किएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।
५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...
५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...
५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि दैनिक ५...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...
४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...
४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...
४ मंसिर, हेटौंडा । आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...



-nepal-1795226549.jpg)










_edit_12985189-1794274603.jpg)



