Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मूर्तिकारको हत्या आरोपमा मकवानपुरगढीका थिङ पक्राउ

Arrested-1583825440.jpg

२७ फागुन, हेटौंडा । ललितपुरमा मूर्ति बनाउने मूर्तिकारको हत्या गरी फरार रहेको आरोपमा मकवानपुरगढीका एक युवक पक्राउ परेका छन् । 
पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर १ पिङडाँडाका १९ बर्षीय आरुष थिङ रहेका छन् । उनलाई महानगरीय अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालयले गाउँबाटै पक्राउ गरेको महानगरीय अपराध महाशाखा टेकुका प्रवक्ता प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । हत्या गरी फरार रहेका उनलाई प्रहरीले ७ महिनापछि पक्राउ गरेको हो । 
थिङमाथि ललितपुर महानगरपालिका वडा नम्बर ९ गुहेपोखरीमा मूर्तिको काम गर्ने उदयपुर कटारीका हरि खड्काको हत्या गरेको आरोप छ । प्रहरीका अनुसार साउन २८ गते साँझ खड्का मृत अवस्थामा फेला परेका थिए । अनुसन्धानका क्रममा मकवानपुरगढी गाउँपालिका वडा नम्बर १ का मानकुमार थिङसहितका व्यक्तिले कुटपिट गरी हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । 
घटनामा संलग्न मध्ये खोजि भईरहेका आरुषलाई पक्राउ गरिएको र कानूनी कारवाहीका लागि जिल्ला अदालत ललितपुर पठाएको महाशाखाले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
Eknarayan-1795139432.jpg

४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...

नेपालले भारत ‘ए’ को सामना गर्दै
Sandeep-vs-india-1795138815.jpg

४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...

सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा
Screenshot_20261120_07211-1795138585.jpg

४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...

आज हरिबोधिनी एकादशी
hp-tulasi-bihejpgrrtsvrtm-1795138183.jpg

४ मंसिर, हेटौंडा । आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने...

मौसम मुख्यतया सफा रहने
Kath-1795137829.jpg

४ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । हाल देशको हिमाली भूभागमा...

मकवानपुरको भैंसेमा सुमो दुर्घटना, ३ जनाको मृत्यु
IMG-20261119-WA0012-1795066250.jpg

३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक  सुमो दुर्घटना हुँदा ३...

भारतीय राजदूत दलेला र प्रधानमन्त्री बालेनबीच भेट
balen_dalela-1794988008-1795052178.jpg

३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...

काठमाडौं गोर्खाज चितवन राइनोजसंग पराजित
chitwan_gTsKRS9HYT-1795051852.jpg

३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...

सुदूरपश्चिम र चितवनबीच दोस्रो क्वालिफायर हुँदै
Nepal_Premier_League_offi-1795051585.png

३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन...

थप समाचार