सम्मानीत भएका प्रहरी निरीक्षक क्रमशः कुर्मी, भण्डारी र श्रेष्ठ
२७ फागुन,हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्लामा हुने गरेको अपराध, लागुऔषध नियन्त्रण तथा अन्य गतिविधिलाई नियन्त्रण् गरी शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै ३ जना प्रहरी निरीक्षक सहित ३७ प्रहरीलाई सम्मान गरेको छ।
मंगलबार एक समारोहका आयोजना गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरले ३७ प्रहरीलाई सम्मानित गरेको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी निरीक्षक ललन प्रसाद कुर्मी, वडा प्रहरी कार्यालय हेटौडाका प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारी, प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी नायब निरीक्षक सुन्दर कुमार कार्की, विमल गिरी, भरत बहादुर दुरा,मनोज कुमार यादव,ओम भक्त कार्की, नरसिंह बहादुर देवकोटा इलाका प्रहरी कार्यालय नेवारपानीका सई राजेश कुमार यादव,अपराध अनुसन्धान महाशाखाका सई जनक कुमार गिरि, सहित ३ जना प्रहरी सहायक निरीक्षक,७ जना प्रहरी हवल्दार र १६जना प्रहरी जवान गरी ३७ जनालाई सम्मानीत गरेको हो ।
जिल्लामा हुने गरेको आपराधिक गतिविधि रोक्न र लागुऔषध नियन्त्रणमा सक्रिय भुमिका निर्वाह गरी मकवानपुर प्रहरीको मनोबल उच्च बनाएकोले ३७ जना प्रहरीलाई सम्मानित गरिएको मकवानपुर प्रहरी उपरीक्षक सुशिल सिंह राठौरले बताएका छन्।सम्मान कार्यक्रममा प्रहरी नायब उपरीक्षक टिका बहादुर कार्की, मकवानपुर ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक हरि बिष्णु ढकाल, प्रहरी निरीक्षक सुजन पाठकको उपस्थितीे रहेको थियो।
४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...
४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...
४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...
४ मंसिर, हेटौंडा । आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने...
४ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । हाल देशको हिमाली भूभागमा...
३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक सुमो दुर्घटना हुँदा ३...
३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...
३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...
३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
















_edit_12985189-1794274603.jpg)

