Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सचेतना फैलाउन तरुण विभागको ध्यानाकर्षण

89657097_2687415418156080-1583845107.jpg

२७ फागुन, हेटौंडा । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले विश्वभर फैलिरहेको कोरोना भाइरसविरुद्ध सचेतना फैलाउन माग गरेको छ ।
मंगलबार मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टलाई ध्यानाकर्षण पत्र बुझाउँदै तरुण विभाग मकवानपुरले विश्वमा आतंकको पर्याय बनेको कोरानाविरुद्ध जिल्लाभर सचेतना फैलाउन आग्रह गरेको हो । 
क्षणिक लाभका लागी केही व्यापारीहरुले माक्स, सेनिटाइजरलगायतका सामग्रीहरुको कृत्रिम अभाव सिर्जना गरिरहेको भन्दै बजार अनुगमनलाई प्रभावकारी बनाउँन आग्रह गरिएको छ ।
ध्यानाकर्षणमा तत्कालै जिल्ला प्रशासनको अगुवाइमा जिल्लामा रहेका राजनीतिक दल, दलका भ्रातृ संगठन, निजी तथा सामुदायिक विद्यालय, स्थानीय तहका जनप्रतिनिधि, विभिन्न टोल विकास संस्था, सहकारी तथा विभिन्न सामाजिक संघसंस्था मार्फत् कोराना विरुद्ध प्रभावकारीरुपमा जनचेतनामूलक सन्देशहरु प्रवाह गर्ने वातावरण तयार गरिदिन आग्रह समेत गरेको छ । 
ध्यानाकर्षणपत्र बुझाउन तरुण विभागका संयोजक अर्जुन तिवारी, सदस्य कुमार पोखरेललगायत तरुण विभाग र तरुण दलका नेता तथा कार्यकर्ताहरु जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
Eknarayan-1795139432.jpg

४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...

नेपालले भारत ‘ए’ को सामना गर्दै
Sandeep-vs-india-1795138815.jpg

४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...

सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा
Screenshot_20261120_07211-1795138585.jpg

४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...

आज हरिबोधिनी एकादशी
hp-tulasi-bihejpgrrtsvrtm-1795138183.jpg

४ मंसिर, हेटौंडा । आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने...

मौसम मुख्यतया सफा रहने
Kath-1795137829.jpg

४ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । हाल देशको हिमाली भूभागमा...

मकवानपुरको भैंसेमा सुमो दुर्घटना, ३ जनाको मृत्यु
IMG-20261119-WA0012-1795066250.jpg

३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक  सुमो दुर्घटना हुँदा ३...

भारतीय राजदूत दलेला र प्रधानमन्त्री बालेनबीच भेट
balen_dalela-1794988008-1795052178.jpg

३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...

काठमाडौं गोर्खाज चितवन राइनोजसंग पराजित
chitwan_gTsKRS9HYT-1795051852.jpg

३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...

सुदूरपश्चिम र चितवनबीच दोस्रो क्वालिफायर हुँदै
Nepal_Premier_League_offi-1795051585.png

३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन...

थप समाचार