Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

पक्राउ परेका विप्लवका दुई नेताले पाए सफाइ

IMG_20200312_075137-1583978952.jpg

२९ फागुन, हेटौंडा। पक्राउ परेका विप्लव’ नेतृत्वका दुइ नेताले सफाइ पाएका छन्।

विप्लव माओवादी मा रहेर विभिन्न घटनाको आरोपमा पक्राउ परेका  मनहरी गाउँपालिका ३ हाँडीखोलाका राजकुमार पाख्रिन र राक्सिराङ गाउँपालिका निवासी सूर्य अर्याललाई  जिल्ला अदालत मकवानपुरले  सफाइ दिएको हो।

बुधबार जिल्ला न्यायाधीस सीता अधिकारीको एकल इजलासले  अर्याल र पाख्रिन माथि  लागेको आरोप प्रमाणित नभएपछि सफाइ दुवैले जफाई दिइएको हो। प्रहरीले बिष्फोटक गतिबिधीमा संलग्न भएको आरोपमा अर्याल र पाख्रिनलाई  बैशाख २०७५ हेटौंडा उपमहानगरपालिका ३ लेवट नजिकबाट पक्राउ गरेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
देउवाको नेपाल फर्किने दिन परिवर्तन
deuba-1-1786201767.jpg

२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...

मुख्यमन्त्री बानियाँले भदौ ३ गतेभित्र विश्वासको मत लिने
1786200571348-1786200753.jpg

२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...

देशभर साधारणतया बदली रहने
cloudy-weather-1771119240-1786157739.jpg

२३ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

प्रधानमन्त्री र मन्त्री क्वार्टरमा ग्याँसको अभाव छ कि छैन?: प्रसाईं
ramesh-prasadi_jKOjouRL88-1786105188.jpg

२२ साउन, हेटौंडा । रास्वपा पार्टीका सांसद रमेश प्रसाईंले आफ्नै पार्टी नेतृत्वको सरकारको काम कारबाहीप्रति...

विपन्न समुदायको उत्थान प्रदेश सरकारको विशेष प्राथमिकता: बानियाँ
IMG-20260807-WA0003_edit_-1786092286.jpg

२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...

राष्ट्रियसभाको बैठक सर्यो
rastriya-sabha-2-17677507-1786080863.jpg

२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक
National-Examination-Boar-1786069100.jpg

२२ साउन, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका परीक्षाको नतिजा बिहीबार सार्वजनिक गरेको...

तीनवटा संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1786067533.jpg

२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1786067190.jpg

२२ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ः०० बजे बस्ने भएको हो । बैठकमा राज्य व्यवस्था तथा...

थप समाचार