३० फागुन, हेटौंडा । राष्ट्रिय खोप अभियान अन्तर्गत दादुरा–रुबेला खोपका लागि हेटौंडा–६ मा रहेको हेटौंडा स्वास्थ्य चौकी चौघडाले अभियान सञ्चालन गर्ने भएको छ । शुक्रबार वडाका जनप्रतिनिधि र सरोकारवालाहरुसंग छलफल कार्यक्रम गर्दै यस्तो जनाएको हो ।
वडाभित्र रहेका टोल विकास संस्था, सहकारी, वन समिति र विद्यालयहरुमा खोप कार्यक्रमको बारेमा जानकारी गराउने स्वास्थ्य चौकीका प्रमुख टिएन ढुंगेलले जानकारी दिए । ६ नम्बर वडामा ३ वटा खोपकेन्द्र स्थापना गरि दादुरा रुबेलाको खोप लगाउने तयारी भएको छ । चैत ११ गते ६ नम्बर वडाको शान्तिटोल, पुतलीबजार र बाल जागृती माध्यामिक विद्यालयमा खोप केन्द्र रहने उनले जानकरी दिए । त्यसैगरी ११ गते खोप लगाउने छुटेकाहरुलाई १२ गते स्वास्थ्य चौकीमा नै खोप लगाउने व्यवस्था मिलाईएको उनले जानकारी दिए ।
सरोकारवालाको भेलाले विश्वभर संक्रमणको रुपमा फैलिरहेको कोरोना भाईरस नियन्त्रणका लागि वडा सदस्य राजकुमार बास्तोलाको संयोजकत्वमा ११ सदस्यीय समिति समेत निर्माण गरेको छ । समितिले कोरोना भाईरस र यसको रोकथामको लागि जनचेतना जगाउने काम गर्ने निर्णय भएको छ । कार्यक्रममा ६ नम्बर वडाका अध्यक्ष अर्जुनप्रसाद चौलागाई, जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, स्वास्थ्यकर्मी, वडा कार्यालयका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।
५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...
५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...
५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि दैनिक ५...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...
४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...
४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...
४ मंसिर, हेटौंडा । आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...



-nepal-1795226549.jpg)










_edit_12985189-1794274603.jpg)



