Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बालुवाटारमा भेटघाट तिब्र पार्दै प्रधानमन्त्री (तस्विरहरु)

Pm2-1584197435.jpg

१ चैत, हेटौंडा । त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपणपछि शुक्रबार बालुवाटार फर्किएका प्रधानमन्त्री केपि शर्मा ओलले भेटघाट तिब्र पारेका छन् । उनले शनिबार अपरान्ह प्रमुख राजनैतिक सल्लाहकार विष्णु रिमाल, पार्टी महासचिव विष्णु पौडेल, प्रेस सल्लाहकार सूर्य थापा लगायतलाई भेटेका हुन् ।
यसअघि विहान अर्का अध्यष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधवकुमार नेपालसंग भेट गरेका थिए । भेटमा स्वास्थ्य र अन्य समसामयिक विषयमा छलफल भएको नेताहरुले बताएका छन् । यसअघि बालुवाटार फर्किए लगतै शुक्रबार बेलुकी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकालले प्रधानमन्त्री ओलीलाई भेट गरेका थिए ।
संक्रमणको जोखिमलाई ख्याल गर्दै भेटघाटलाई कम गर्न चिकित्सकको सुझाव हुँदा हुँदै प्रधानमन्त्रीले भेटघाटलाई तिब्र बनाएको भन्दै सामाजिक सञ्जालमा उनको विरोध शुरु भएको छ ।
तस्विरहरु : विष्णु रिमाल

PM1-1584197478.jpg
Pm3-1584197481.jpg
Pm4-1584197483.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार