३ चैत, हेटौँडा।नेपाल विद्यार्थी संघ मकवानपुरले नोबेल कोरोना भाइरसको संकम्रणबाट बच्नका लागि हेटौँडा भएर चल्ने सार्वजनीक सवारीका यात्रु तथा चालकलाई कोरोना सम्बन्धि सचेतनामुलक सन्देश सहितको गोजि पात्रो सहित ५ सय मास्क वितरण गरेको छ ।
नेपाल बिद्यार्थी जिल्ला कार्य समिती मकवानपुरले कोरोना भाइरस सम्बन्धी जनचेतना अभियान अन्तर्गत आज दोश्रो दिन त्रिभुवन राजपथ अन्तर्गत हेटौंडा ४ फरेस्टी चोकमा सार्वजनीक सवारीका यात्रु तथा चालक लाई कोरोना सम्बन्धि सचेतनामुलक सन्देश सहितको गोजि पात्रो तथा मास्क बितरण गरिएको कार्यक्रम संयोजक ने.बि संघ जिल्ला सदस्य सन्तोष चौलागाईले बताए ।
कार्यक्रममा ने.बि संघ मकवानपुरका जिल्ला अध्यक्ष राजु खतिवडा,प्रबक्ता केशब खड्का,बिद्यार्थी बिभाग सदस्य पंकज कुमार ठाकुर,क्षेत्रिय सभापति सुबास सापकोटा ने.बि संघ हेटौँडा नगर अध्यक्ष दिपेन्द्र तिवारी, बन बिज्ञान हेटौंडाका अध्यक्षहरु ललित खड्का र नवराज उपाध्याय वडा प्रहरी कार्यालय हेटौँडाका प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारी,प्रहरी निरीक्षक सुजन पाठक लगायत नेवि संघ बिद्यार्थी नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।
१४ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१३ असार, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका-९ पशुपतिनगरमा भएको दुर्घटनामा...
१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...
१३ असार, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।...
१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...
१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...
१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...
११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
३ असार, हेटौंडा । चितवनमा बालक अपहरण गरी काठमाडौं पुर्याउने समूहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा...
१ असार, हेटौंडा । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३।८४ को लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बराबरको बजेट...
४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...






-1782436668.jpg)








-1780-1781487498.jpg)


