सुनिल शिवाकोटी
५चैत,हेटौंडा।बिहिबार बाट सुरु हुन गइरहेको यस बर्षको माध्यमिक शिक्षा परीक्षा( एसइइ )परीक्षाको तयारी पुरा भएको शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरले जनाएको छ।
मकवानपुरमा यस बर्ष २४ परीक्षा केन्द्र निर्धारण गरिएको र हेटौंडा उपमहानगरपालिका भित्रका परीक्षा केन्द्र बाहेकका परीक्षा केन्द्रमा प्रश्नपत्र र उत्तरपुस्तिका पुगिसकेको समन्वय इकाइ मकवानपुरका प्रमुख लिलानाथ गौतमले प्रष्ट खबरलाई बताएका छन्। यस बर्ष हेटौंडा उपमहानगरपालिकामा १४ परीक्षा केन्द्र, बागमती गाउँपालिकामा १ परीक्षा केन्द्र, बकैया गाउँपालिकामा २ वटा, भिमफेदी गाउँपालिकामा १, थाहा नगरपालिकामा ३ , ईन्द्रसरोवार गाउँपालिकामा १ र मनहरी गाउँपालिका २ गरी २४ परीक्षा केन्द्र निर्धारण गरिएको गौतमले बताए। यस बर्ष मकवानपुरबाट २ हजार ६ सय ९२ विद्यार्थी एस.इ.इ परीक्षामा सहभागी हुदैछन।
सुरक्षा व्यवस्था मजबुत
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशिल सिंह राठौरले भोलिबाट सुरु हुन गइरहेको यस बर्षको एसइइ परीक्षालाई मध्यनजर गर्दै परीक्षा केन्द्रमा सुरक्षा व्यवस्था मजबुत बनाइएको प्रष्ट खबरलाई बताएका छन्। मातहतका इलाका प्रहरी कार्यालय तथा प्रहरी चौकी र परीक्षा केन्द्रसंग समन्वय गरि सुरक्षा व्यवस्थालाई मजबुत बनाइएको एसपी राठौरले बताए। परीक्षामा बाधा पुग्ने काम गरेमा केन्द्रको समन्वयमा त्यस्ता व्यक्तिलाई नियन्त्रणमा लिने उनले बताए।
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...














-1786686763.jpg)



