५ चैत, हेटौंडा । मूख्यमन्त्री डोरमणी पौडेलकै ‘दैलो’ अर्थात प्रदेश राजधानी हेटौंडाकै स्थानीयले मूख्य सडकमा धान रोपेका छन् । कालोपत्रे नभएकाले हिलो र धुलोको समस्या भोग्नु परेको भन्दै हेटौंडा–६ र १७ चुच्चेखोलाका स्थानीयले हेटौंडा–काठमाडौं जोड्ने बैकल्पिक मार्ग कान्तिलोकपथमा धान रोपेका हुन् ।
यो सडकमा प्रदेश सरकारका मूख्यमन्त्री, मन्त्री, सांसदहरु प्रायः आवतजावत गर्ने सडक भएपनि मर्मतका लागि कुनै चासो नदिएको भन्दै स्थानीय धान रोपेर विरोध जनाएका हुन् । मन्त्रीदेखि नेता र कर्मचारीसम्म खुवा खान आउने तर समस्यालाई वेवास्ता गर्ने गरेको उनीहरुको गुनासो छ । हेटौंडा–६ र हेटौंडा–१७ को सिमानामा पर्ने चुच्चेखोला बजार क्षेत्रको करिब १ सय मिटर क्षेत्रमा कालोपत्रे हुन सकेको छैन । सडक विस्तार गरी ढलसहित कालोपत्रे गर्नुपर्ने भन्दै स्थानीयले माग गरेपनि विवादका कारण काम अघि बढ्न सकेको छैन ।
कान्तिलोकपथ आयोजनाले पनि सडक विस्तारमा चासो नदिएको र सयौं सवारी आवाजजावत गर्ने सडकमा गहिरा खाल्डोहरु पर्दा दुर्घटनाको जोखिम बढेको स्थानीयको भनाई छ ।
यो पनि पढ्नुस्
कान्तिलोकपथमा यसरी गरे स्थानीयले रोपाई (तस्विर)
हिउँदमै कान्तिलोकपथमा गाडि डुब्ने खाल्डो (तस्विरहरु)
७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...
७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...
७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...
७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन । हाल कोशी प्रदेश लगायत...
६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...
६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...
६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...
६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...
६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...








-1795309426.jpg)




_edit_12985189-1794274603.jpg)



-nepal-1794361871.jpg)