Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बजार अनुगमन र कोरोनाविरुद्ध पूर्वतयारी गर्न बानियाँको माग

Baniya-1584544176.jpg

५ चैत, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले बजारमा देखिएको कृत्रिम अभाव रोक्न बजार अनुगमन गर्न माग गरेका छन् । उनले कोरोना संक्रमणको त्रासका बीच कृत्रिम अभाव बढेको भन्दै उनले बजार अनुगमन गर्न माग गरेका हुन् । 
बुधबार साँझ सामाजिक सञ्जालमा सचेतनामुलक सन्देश प्रभाव गर्दै उनले गलत हल्ला एवं प्रचारमा नलाग्न र दैनिक उपभोग्य सामग्रीको अनावश्यक ढंगबाट भण्डारण नगर्न आग्रह गरेका छन् । मकवानपुर सभापति समेत रहेका उनले कोरोना संक्रमण रोक्न सबैको संयुक्त प्रयास आवश्यक रहेको बताउँदै उनले संघीय, प्रदेश र स्थानीय सरकारबाट पूर्व तयारीको प्रभावकारी व्यवस्था, संक्रमण रोक्न अपनाउनुपर्ने कदमबारे प्रचारप्रसार गर्नु जरुरी रहेको बताए । 
उनले सर्वसाधारणलाई आफ्नोतर्फबाट सावधानी अपनाउनु आवश्यक रहेको र विश्वले झेलिरहेको यो महामारीको जोखिमबाट बच्न सम्पूर्णमा एकजुट हुन आग्रह गरेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार