७ चैत, जयरामघाट । खोटाङ प्रहरीले ९ जना जुवाडेलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय हलेसीबाट प्रहरी निरीक्षक दिनेश प्रसाद खरेललको नेतृत्वमा गएको प्रहरी टोलीले हलेसी तुवाचुङ नगरपालिका ३ स्थीत हलेसीस्थीत होटल महालङ्गुरबाट तास खेलिरेहको अवस्थामा नगद ७४ हजार ९ जना पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ३ का रसकुमार राई ,वडा नम्बर ४ का अर्जुन तामाङ, वडा नंंम्बर ५ का रुपेन्द्र राई, किस्मत राई र वडा नम्बर ९ का रवि राई रहेका छन् भने खेल हेरीरहेका वडा नम्बर ७ का सुुरेन्द्र राणा,सुवास राई, एलोन भनिने सुचिन राई र वडा नंम्बर ९ का छत्रवली राई गरी ९ जना रहेको जिल्ला प्रहरी कार्यालय खोटाङ्का प्रहरी नायव उपरीक्षक बाम देव गौतमले बताए ।
पक्राउ पर्नेहरुमध्ये रस कुमार राई युवा संघ खोटाङका संयोजक हुन् भने रुपेन्द्र राई तरुणदल खोटाङका कोषाध्यक्ष हुन्।उनिहरुको साथबाट प्रहरीले ७४ हजार बराबर नगद तथा तास बरामद गरेको छ।पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दिक्तेलको हिरासतमा राखीएको डिएसपी गौतमले बताए ।
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...
१ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी...
१ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
१ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली भूभाग र कोशी...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...
१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...










-nepal-1793842721.jpg)






