Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

कोरोना बारेको अडियो काण्डः सिआईबिले अनुसन्धान थाल्यो

Crime-Investigation-Burea-1584773868.gif

८चैत, हेटौँडा ।एकाएक नेपालमा कोरोना छ एक जना नर्सले बताएको भन्दै एकजना पुरुषको आवाजमा आएको अडियो अहिले सामाजिक संजालमा भाइरल बनिरहेको छ । 
अहिले फुर्सदीला बनेका सर्वसाधरणले सामाजिक संजालमा उक्त भिडियोलाई  भाइरल बनाइरहेका छन । उक्त अडियोको बारेमा पत्रकारलाई सर्वसाधरणले के यो सत्य हो भन्दै टिका टिप्पणी सहितको प्रश्न गर्नै गरेको स्वयं पत्रकारले बताएका छन ।  अहिलेसम्म टिकाटिप्पणी सहित के यो सत्य हो भन्दै प्रष्टखबरकर्मी रुपेश दुलाललाई सर्वसाधारणले जानकारी मागरिरहेका छन् । यसैे अवस्थामा सामाजिक सञ्जाल फेसबुकमा भाइरल भइरहेको कोरोना भाइरस सम्बन्धी अडियो क्लिपको विषयमा भने प्रहरीले अनुसन्धान थालेको छ । 
सरकारले कोरोना संक्रमण र अडियोमा भए जस्तो तथ्यको बारेमा आधिकारीक जानकारी नदिएको अवस्थामा कोरोना देखापरेको र सरकारले जानकारी गोप्य राखेको भन्ने अडियो क्लिपले जनमासमा सन्त्रास फैलाएको भन्दै त्यसको विषयमा अनुसन्धान गर्न प्रहरीको साइबर व्युरोलाई निर्देशन दिइएको प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले बताएका छन ।यता सिआइबिले उक्त अडियोको बारेमा अनुसन्धान थालिसकेको श्रोतले बताएको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260518_07103-1782611250.jpg

१४ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा सभामुखले राष्ट्रपतिको...

ब्राउन सुगरसहित दुईजना पक्राउ
Screenshot_20260617_08504-1782611043.jpg

१४ असार, हेटौंडा । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा जाँच चौकीमा नियमित सुरक्षा जाँचका...

इंग्ल्यान्डद्वारा पनामा पराजित
01kw5kekmm8r1c2pnqw1-1782610681.jpg

१४ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा पनामालाई २-० ले पराजित गर्दै इंग्ल्यान्ड समूह...

आंशिक बादल लाग्ने
Screenshot_20250526_06180-1782610085.jpg

१४ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

हेटौंडामा दुर्घटना, मोटरसाइकल चालकको मृत्यु
acc1-1782563419.jpg

१३ असार, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका-९ पशुपतिनगरमा भएको दुर्घटनामा...

सेनेगलको इराकमाथि फराकिलो जित
Senegal-1782523027.jpg

१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...

एन्फा पूर्व अध्यक्ष शेर्पा पक्राउ
1782494101-RckgT-1782522600.jpg

१३ असार, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।...

तीन प्रदेशमा मनसुनको प्रभाव
water-1782522034.jpg

१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

थप समाचार