Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

वडा प्रहरी कार्यालय र चिल्ड्रेन पार्कमा हात धुन साबुन पानी

90669276_512040599493853_-1584781244.jpg

८चैत, हेटौँडा।वडा प्रहरी कार्यालय हेटौँडा र हेटौँडा ४ चिल्ड्रेनपार्क नजिक चौतारोमा कोरोना भाईरसबाट जोगिन साबुनपानीले हात धौ भन्दै साबुनपानीले हात धुने कार्यको सरुवात गरिएको छ ।
पैदल यात्रुलाई हात धुनको लागि प्रतिभा युवा क्लबले पानी टंकी सहित साबुनपानीको व्यवस्था गरेको छ।क्लबले कोरोना भाइरसबाट बच्न साबुनपानीले हात धौ भन्दै यो कार्यको सुरुवात गरेको जनाएको छ ।   
पानीटंकी र साबुनपानी सहितको हात धुने कार्यको बागमती प्रदेशका प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी,जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी,हेटौँडा ४ का वडाध्यक्ष नविन सिग्देल,हेटौँडा ५का वडाध्यक्ष राजेश बानियाँ, हेटौँडा ८ का वडाध्यक्ष गोपाल श्रेष्ठ,वडा प्रहरी कार्यालय हेटौँडाका प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारी,नेकपाका नेता बद्री लम्साल लगायतले साबुनपानीले हात धोएर कार्यको सुरुवात गरेका थिए।
यता कोरोना भाइरसबाट बच्न साबुनपानीले हात धौ भन्दै हेटौँडा ५ भैरवरोडमा रहेको वडा प्रहरी कार्यालयले पनि साबुनपानीले हात धुने कार्यको व्यवस्था गरेको छ।कार्यालयका प्रमुख प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीले वडा प्रहरी कार्यालयमा सेवाग्राही आउँदा हात धोएर मात्र कार्यालयमा आउन सेवाग्राहीलाई साबुनपानीको व्यवस्था गरिएको बताए ।

90464637_203512994253634_-1584781458.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार