Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कांग्रेस बागमतीका सांसदले ७ दिनको पारिश्रमिक दिने

111-1585132132.jpg

१२ चैत, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले कोरोना विरुद्धको अभियानका लागि प्रदेश सरकारलाई सहयोग गर्ने भएको छ ।
कांग्रेस संसदीय दलकी सचेतक राधा घलेद्वारा जारी विज्ञप्तिमा प्रदेशमा रहेका सांसदहरुको ७ दिनको पारिश्रमिक ‘बागमती प्रदेश कोरोना भाईरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा सहयोग गर्ने जनाइएको हो । विज्ञप्तिमा सरकारद्वारा गरिएको लक डाउनको निर्णय सकारात्मक रहेको भन्दै पालनका लागि सबैलाई आग्रह गरिएको छ । यस घडिमा बागमती प्रदेश सरकार र जनताको साथमा रहेको समेत कांग्रेस संसदीय दलले जनाएको छ । 
लक डाउनको अवस्थामा दैनिक श्रम गरी जीवनयापन गर्ने श्रमिक वर्गलाई कठिनाई हुने हुँदा उनीहरुलाई सहज ढंगले खाद्यान्न लगायतका दैनिक उपभोग्य बस्तुहरु उपलब्ध हुने व्यवस्था मिलाउन कांग्रेसले संघीय एवं प्रदेश सरकारसंग आग्रह गरेको छ । विज्ञप्तिमा विश्वले झेलिरहेको यस विषम परिस्थितिबाट जोगिनका लागि एकजुट भई सतर्कता अपनाउन समेत भनिएको छ । बागमती प्रदेश संसदीय दलमा कांग्रेसका २२ सांसद रहेका छन् ।

Press-Release-Donation-Co-1585132550.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ
1794895492808-1794896062.jpg

१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...

मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

पेट्रोलियम पदार्थको मूल्य यथावत्
1747315581_petrol-1794878017.jpg

१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...

एनपीएल क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
Nepal_Premier_League_offi-1794877712.png

१ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी...

कांग्रेसले ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने
nepali_congress-1794877531.jpg

१ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त...

त्रिभुवन विमानस्थलबाट सुनसहित चिनियाँ नागरिक पक्राउ
TIA-1794877262.jpg

१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
Screenshot_20261115_07020-1794876772.jpg

१ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले देशको हिमाली भूभाग र कोशी...

चित्लाङबाट चरेससहित दुई जना नियन्त्रणमा
IMG-20261116-WA0002-1794801571.jpg

३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...

उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

थप समाचार