Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

अब लकडाउन उल्लङ्घन गर्ने सवारीलाई ट्राफिक जरिवाना

IMG_20200325_113544-1585151465.jpg

१२चैत,हेटौंडा।ट्राफिक प्रहरीले लकडाउन उल्लङ्घन गरी सवारी चलाउनेलाई जरिवाना सहित कारवाही गर्ने भएको छ।

ट्राफिक प्रहरी महाशाखाले बिहीबारदेखि लकडाउनको अवज्ञा गर्नेलाई सवारीसधानलाई जरिवाना गराउने भएको हो।मंगलबार लकडाउन उल्लङ्घन गर्ने सवारीलाई सम्झाइबुझाई गरेको,बुधबार नियन्त्रणमा लिएको र भोलि अर्थात् बिहीबारबाट  लकडाउनको अवज्ञा गर्नेलाई कानुन बमोजिम जरिवाना तिराउने ट्राफिक प्रहरीका प्रमुख एसएसपी भीम ढकालले जानकारी दिएका छन्।

यता मकवानपुरमा मंगलबार लकडाउन उल्लङ्घन गर्ने ३८ सवारीलाई सम्झाइबुझाई गरेको,बुधबार १सय४४ सवारी र ३५ जना मानिसलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरकासुचना अधिकारी प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिएका छन्।

IMG_20200325_185711-1585151472.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडामा मोटरसाइकलबाट खसेर युवकको मृत्यु
Death-Body_20241108092154-1795164193.jpg

४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाही बरथवा...

पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
Eknarayan-1795139432.jpg

४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...

नेपालले भारत ‘ए’ को सामना गर्दै
Sandeep-vs-india-1795138815.jpg

४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...

सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा
Screenshot_20261120_07211-1795138585.jpg

४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...

आज हरिबोधिनी एकादशी
hp-tulasi-bihejpgrrtsvrtm-1795138183.jpg

४ मंसिर, हेटौंडा । आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने...

मौसम मुख्यतया सफा रहने
Kath-1795137829.jpg

४ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । हाल देशको हिमाली भूभागमा...

मकवानपुरको भैंसेमा सुमो दुर्घटना, ३ जनाको मृत्यु
IMG-20261119-WA0012-1795066250.jpg

३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक  सुमो दुर्घटना हुँदा ३...

भारतीय राजदूत दलेला र प्रधानमन्त्री बालेनबीच भेट
balen_dalela-1794988008-1795052178.jpg

३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...

काठमाडौं गोर्खाज चितवन राइनोजसंग पराजित
chitwan_gTsKRS9HYT-1795051852.jpg

३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...

थप समाचार