Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडामा प्रहरीद्वारा सवारी जाँचमा कडाई, आधा दर्जन नियन्त्रणमा 

Police-1585193836.jpg

हेटौंडा ५ क्याम्पाडाँडामा चेकजाँच गर्दै प्रहरी

१३ चैत, हेटौंडा । सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गर्ने सवारी र सर्वसाधारणलाई प्रहरीले कडाईका साथ जाँच शुरु गरेको छ । विहिबार विहानैदेखि प्रहरीले चोकचोकमामा जाँचलाई कडाई गरेको हो । यो समाचार तयार पार्दासम्म विभिन्न क्षेत्रबाट आधा दर्जन सवारी नियन्त्रणमा लिईसकेको जनाईएको छ ।
विहिबार अनावश्यक ढंगबाट सवारी संचालन गर्ने सवारी र सर्वसाधारणलाई नियन्त्रणमा लिई कानूनी कारवाही अघि बढाउने तयारीमा प्रशासन रहेको छ । प्रहरीले लकडाउनको पहिलो र दोस्रो दिन गरी १ सय ८२ सवारी मकवानपुरबाट नियन्त्रणमा लिईएको छ । मकवानपुरका विभिन्न क्षेत्रबाट पहिलो दिन ३८ सवारी नियन्त्रणमा लिएको थियो भने दोस्रो दिन १ सय ४४ सवारी र ३५ जना सर्वसाधारणलार्ई नियन्त्रणमा लिएको थियो । 
बुधबार पक्राउ परेका सवारीका चालक, त्यसमा सवार र पक्राउ परेका व्यक्तिलाई दिनभर प्रहरी कार्यालयमा राखेर कोरोना संक्रमणबारे सचेतना दिई बुधबार साँझ छोडिएको थियो । उनीहरुलाई आगामी दिनमा यस्तो गल्ती नदोहोरिने सर्तमा छोडिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडामा मोटरसाइकलबाट खसेर युवकको मृत्यु
Death-Body_20241108092154-1795164193.jpg

४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाही बरथवा...

पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
Eknarayan-1795139432.jpg

४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...

नेपालले भारत ‘ए’ को सामना गर्दै
Sandeep-vs-india-1795138815.jpg

४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...

सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा
Screenshot_20261120_07211-1795138585.jpg

४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...

आज हरिबोधिनी एकादशी
hp-tulasi-bihejpgrrtsvrtm-1795138183.jpg

४ मंसिर, हेटौंडा । आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने...

मौसम मुख्यतया सफा रहने
Kath-1795137829.jpg

४ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । हाल देशको हिमाली भूभागमा...

मकवानपुरको भैंसेमा सुमो दुर्घटना, ३ जनाको मृत्यु
IMG-20261119-WA0012-1795066250.jpg

३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक  सुमो दुर्घटना हुँदा ३...

भारतीय राजदूत दलेला र प्रधानमन्त्री बालेनबीच भेट
balen_dalela-1794988008-1795052178.jpg

३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...

काठमाडौं गोर्खाज चितवन राइनोजसंग पराजित
chitwan_gTsKRS9HYT-1795051852.jpg

३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...

थप समाचार