Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुरमा विदेशबाट फर्किएका ३ सय १, कति कहाँ छन् ?

Bidesh-1585531634.jpg

सांकेतिक तस्विर

१७ चैत, हेटौंडा । मकवानपुरमा विदेशबाट फर्किएकाको संख्या ३ सय १ रहेको  छ । विभिन्न देशमा कामका लागि काम, अध्ययन एवं अन्य प्रयोजनका लागि गएर फर्किएकाहरुको संख्या ३ सय १ रहेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको हो । 
चैत १६ गतेसम्मको तथ्यांक अनुसार सबैभन्दा बढि विदेशबाट फर्कनको संख्या हेटौंडा उपमहानगरपालिकामा छ भने सबैभन्दा कम राक्सिराङ गाउँपालिकामा रहेको छ । हेटौंडा उपमहानगरपालिका क्षेत्रमा विदेशबाट आएकाहरुको संख्या १ सय २८ रहेको छ भने थाहा नगरपालिकामा ६७ रहेको छ । त्यस्तै, कैलाश गाउँपालिकामा ५, इन्द्रसरोबरमा १६, भीमफेदी गाउँपालिकामा १२, मनहरी गाउँपालिकामा ४८, राक्सिराङ गाउँपालिकामा १, मकवानपुरगढी गाउँपालिकामा ५, बकैया गाउँपालिकामा ५ र बागमती गाउँपालिकामा ११ जना रहेका छन् ।
विदेशबाट आएका सबै ३ सय १ जनाको नै प्रारिम्भक स्क्रिनिङ गरिएको र उनीहरुको स्वास्थ्य अवस्था समान्य रहेको छ । प्रशासनका अनुसार चैत १६ गतेसम्म हेटौंडा नगरमा रहेका २ जना आईसोलेसनमा छन् भने बाँकी होम क्वारेन्टाईनमा छन् । बागमती गाउँपालिकाका एक जना काठमाडौंमा क्वारेन्टाईनमा बसेर आएका छन् । बाँकी सबै होम क्वारेन्टाईनमा रहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताए । 
विदेशबाट फर्किएका प्रायः सबै होम क्वारेन्टाईनमा रहेकाले प्रशासनले होम क्वारेन्टाईनमा निगरानी बढाउने निर्णय समेत गरेको छ । होम क्वारेन्टाईनमा बसेकाहरु सामान्य अवस्थामा झैं हिडडुल गरेको गुनासो स्थानीयहरुले प्रशासन, सुरक्षा निकाय र संचारकर्मीहरुसंग गर्ने गरेकाले निगरानी बढाउन लागिएको जनाईएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ
1794895492808-1794896062.jpg

१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...

मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

पेट्रोलियम पदार्थको मूल्य यथावत्
1747315581_petrol-1794878017.jpg

१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...

एनपीएल क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
Nepal_Premier_League_offi-1794877712.png

१ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी...

कांग्रेसले ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने
nepali_congress-1794877531.jpg

१ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त...

त्रिभुवन विमानस्थलबाट सुनसहित चिनियाँ नागरिक पक्राउ
TIA-1794877262.jpg

१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
Screenshot_20261115_07020-1794876772.jpg

१ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले देशको हिमाली भूभाग र कोशी...

चित्लाङबाट चरेससहित दुई जना नियन्त्रणमा
IMG-20261116-WA0002-1794801571.jpg

३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...

उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

थप समाचार