१७ चैत, हेटौंडा । बागमती प्रदेशमा मूख्यमन्त्री डोरमणी पौडेल र मन्त्रीहरुबीच अचानक दुरी बढेको छ । त्यो दुरी मूख्यमन्त्री र मन्त्रीमा मात्रै नभई मन्त्री–मन्त्रीको बीचमा पनि बढेको देखिएको हो ।
राजनैतिक क्षेत्रमा प्रायः गुट, उपगुटका कारण नेताहरुबीच दुरी बढ्ने गरेको पाईन्छ । अधिकांश अवस्थामा व्यक्तिगत स्वार्थ समेत दुरी बढ्नुमा देखिने गरेको छ । तर बागमती प्रदेशका मूख्यमन्त्री र मन्त्रबीचको दुरी न कुनै नकारात्मक कारणले बढेको हो न व्यक्तिगत कारणले नै । मूख्यमन्त्री र मन्त्रीहरुबीचको दुरी कोरोना संक्रमणको जोखिम रोक्नका लागि बढेको हो ।
सधैं कोठामा राउण्ड टेबलमा नजिकै बसेर मन्त्रीपरिषद बैठक संचालन गर्ने गरेका मूख्यमन्त्री डोरमणी पौडेलले आइतबारको मन्त्रीपरिषद बैठक भने दुरी कायम गरेर संचालन गरेका छन् । विश्व स्वास्थ्य संगठनले पनि दुरी कायम गर्न सक्दा कोरोनाको संक्रमणको जोखिम नरहने बताईरहँदा बागमती प्रदेश सरकारको मन्त्रीपरिषदको बैठक पनि मूख्यमन्त्रीदेखि मन्त्रीसम्म दुरी कायम राखेर गरिएको थियो ।
यसपालीको बैठक कोठामा नभई खुल्ला जमिनमा तयार गरिएको टेन्टमा भयो । बैठकले कोरोना भाईरस सङ्क्रमण, नियन्त्रण तथा उपचार सहयोग कार्यबिधी २०७६ स्वीकृत गरेको छ भने प्रदेशको अवस्थाबारे समिक्षा समेत गरेको छ । यो संगै कोरोना विरुद्धको अभियानका लागि प्रदेशका स्थानीय तहहरुमा रकम निकासा समेत हुने भएको छ ।
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
















-1786686763.jpg)

