Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

बागेश्वरीद्वारा रानी वनको अवलोकन

Rani-Ban-1491055878.jpg

१९ चैत, हेटौडा । कपिलबस्तु जिल्लामा रहेको बागेश्वरी सामुदायिक वन उपभोक्ता समूहको भ्रमण टोलीले चौघडामा रहेको रानी सामुदायिक वनको अवलोकन भ्रमण गरेको छ । विभिन्न सामुदायिक वन समूहले गरेका गतिविधिहरुको स्थलगत अवलोकन गर्ने उद्धेश्यका साथ आएको टोलीले रानी सामुदायिक वनको अवलोकन गरेको हो ।
भ्रमण टोलीलाई समूहका कार्यालय सचिव भीमसेन पौडेल, सदस्य राभिका लम्साल र उपभोक्ता केदार अधिकारीले सामुदायिक वनले गरेका विभिन्न कार्यहरुको बारेमा जानकारी गराएका थिए । 
बागेश्वरी सामुदायिक वनका अध्यक्ष कल्लु थारुको नेतृत्वमा आएको भ्रमण टोलीमा कार्यसमिति, लेखा समिति, सल्लाहकार र उपभोक्ता गरी करीव ४० जनाको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
१० विषयगत समिति र दुई संयुक्त समितिमा सभापति चयन
sanghiya-samsad-pic-1776420490.jpg

४ बैशाख, हेटौंडा । संघीय संसद् अन्तर्गतको प्रतिनिधि सभामा १० विषयगत समिति र दुई संयुक्त समितिमा शुक्रबार सभापति...

आज सुनको मूल्य घट्यो
gold-silver-600X300-1776403344.png

४ बैशाख, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य...

पूर्वऊर्जामन्त्री खड्कालाई रिहा गर्न आदेश
Deepak-Khadka-Purbadhar-S-1776388455.jpg

४ बैशाख, हेटौंडा । सर्वोच्च अदालतले पूर्वऊर्जामन्त्री दीपक खड्कालाई रिहा गर्न आदेश दिएको छ।  खड्काको...

आज मातातीर्थ औंशी
maratirtha_makalukhabar-1776387258.png

४ बैशाख, हेटौंडा । आज आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औंशी। प्रत्येक वर्ष वैशाख कृष्ण औंसीका दिनमा आमालाई...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1776386909.jpg

४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको...

रास्वपाद्वारा मुख्य सचेतक र दुई जना सचेतक चयन
raswopa-1776328764.jpg

३ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुख्य सचेतक र दुई जना सचेतक चयन गरेको छ । आज बसेको ...

संसदीय समितिको सभापतिमा आज मनोनयन दर्ता हुँदै
sanghiya-samsad-pic-1776305316.jpg

३ बैशाख, हेटौंडा । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिमा आज मनोनयन दर्ता हुँदै छ । संघीय संसद्...

इरानको नियन्त्रणमा रहेका नेपाली युवा झा रिहा
Amrit-jha-1776305068.png

३ बैशाख, हेटौंडा । इरानको नियन्त्रणमा रहेका नेपाली युवा अमृत झा रिहा भएका छन् । बुधबार उनलाई इरानले मुक्त गरेको...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि
petrol_pump-1776304850.jpg

३ बैशाख, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।  निगमले आजदेखि लागू हुने गरी डिजल,...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg