Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडा-६ मा बुधबार एक सय परिवारलाई राहत वितरण

33-1585750686.jpg

१९ चैत, हेटौंडा । लकडाउनका कारण समस्यामा परेका दैनिक ज्यालादारी श्रमिक र विपन्न परिवरालाई बुधबार पनि हेटौंडा वडा नम्बर ६ मा राहत वितरण गरिएको छ । वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई र वडा सदस्य राजकुमार बास्तोलाको व्यक्तिगत प्रयासमा राहत वितरण गरिएको हो । 
बुधबार विभिन्न टोल विकास संस्था अन्तरगत रहेका एक सय परिवारलाई राहत वितरण गरिएको छ । बधुबार पन्ध्रविगाह टोल विकास संस्था, तल्लो हात्तिलेट टोल विकास संस्था, माथिल्लो हात्तिलेट, माथिल्लो गौरीटार टोल विकास संस्था, विजयपथ टोल विकास संस्था, सिर्जना टोल विकास संस्था, रक्षादेवी टोल विकास संस्था, प्रभातकालिन टोल विकास संस्था र शान्तिटोल टोल विकास संस्थाको क्षेत्रमा रहेका श्रमिक र विपन्न परिवारलाई राहत वितरण गरिएको छ । 
कार्यक्रममा वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, वडा सदस्य राजकुमार बास्तोला, कल्पना विश्वकर्मा, टोल विकास ६ नम्बर वडा समन्वय समितिका अध्यक्ष केशव धिताल, विजय पौडेल, सदस्य रक्षादेवी टोल विकास संस्थाका अध्यक्ष रमेश बानियाँ, कोषाध्यक्ष राजकुमार फुँयाल,  चौघडा प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक डम्बरबहादुर केसी, जनकराज शर्मा, निर्मल राई लगायतको सहभागिता रहेको थियो । 
वडा अध्यक्षको पहलमा यसअघि वडाका ५४ परिवारलाई राहत वितरण गरिसकेको वडा सदस्य राजकुमार बास्तोलाले बताए । बाँकी रहेका क्षेत्रमा पनि राहत वितरण गर्ने उनको भनाई छ ।
यो पनि पढ्नुस्
वडा सदस्य बास्तोलाद्वारा राहतलाई २५ हजार सहयोग
हेटौंडा ६ नम्बर वडामा विपन्नलाई राहत वितरण
अध्यक्ष चौलागाईले भने–‘वडाका श्रमिक र विपन्न भोकै बस्नुपर्दैन’
हेटौंडा–६ मा वडा कार्यालयको रोहवरमा कांग्रेसद्वारा राहत वितरण

11-1585751348.jpg
44-1585751356.jpg
55-1585751357.jpg
66-1585751357.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

थप समाचार