Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

रासायनिक आक्रमणबाट ५८ को मृत्यु

AFP-1491305221.jpg

२२ चैत । सिरियामा विद्रोहीहरुले कब्जामा लिएको स्थान इडलिबमा गरिएको रासायनिक हतियारको आक्रमणबाट ५८ जनाको मृत्यु भएको छ ।

मानवअधिकारवादी संस्था 'सिरियन अव्जरभेटरी फर ह्युमन राईट्स' का अनुसार आक्रमण सरकारी वा रसियाली विमानले गरेको बताएपनि सिरियाली सरकारले यसलाई अस्विकार गर्दै आएको छ । स्थानीय एम्बुलेन्स सञ्चालक मोहम्मद रसोलका अनुसार आक्रमण भएको २० मिनेटपछि उनी घटनास्थल पुग्दा मानिसहरु सास फेर्न गाह्रो भएर छटपटाइ रहेका प्रतिक्रिया विविसी अरविक सेवालाई दिएका छन् ।

आक्रमणमा तीन सय जना घाइते भएको हुन सक्ने जनाईएको छ । घटनापछि पनि विमानहरुले रकेट आक्रमण जारी राखेको समाचार प्रापत भईरहेका छन् । यो रसायनिक आक्रमण पछिल्लो ६ बर्षकै सबैभन्दा ठूलो आक्रमण भएको समाचार एजेन्सीहरुले जनाएका छन् ।
तस्विर : एएफपी


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
Durga-parshain-1790644807.jpg

१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1790644596.jpg

१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

थप समाचार