Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

हेटौंडा ७ न्युरेनी चिसापानीमा टोलबासिले गरे टोललाई लकडाउन

IMG_20200405_103719-1586062607.jpg

२३चैत,हेटौंडा।कोरोनाको संक्रमण रोक्न सरकारले गरेको लकडाउन कार्यान्वयन गर्न हेटौंडा  ७ न्युरेनी चिसापानीका  स्थानीयले गरे टोललाई लकडाउन गरेका छन्। उनीहरुले आफुलाई लकडाउन गर्दै बाहिरबाट आउनेलाई समेत गाउँ प्रवेशमा रोक लगाएका छन् । स्थानीयले टोल प्रवेश गर्ने  नाकामा तगारो राखेर सूचना राखेका छन् । नियम उल्लंघन गरेको पाईए कडा कारवाही गर्ने स्थानिय ओम पोखरेलले बताएका छन्।

‘विश्वभरका सरकारले कोरोनाको संक्रमण रोक्न कडाई गरिएको हो। नेपालमा पनि सरकारले लकडाउन गरेको छ  हामिले पनि टोललाई लकडाउन गरेका हौं'स्थानीय पोखरेलले भने।बाहिरबाट आएकाहरुबाट रोग सर्न सक्ने भएकाले टोलबसिले आफु पनि बाहिर नजाने र बाहिरबाट आउनेलाई पनि प्रवेश गर्न नदिने सल्लाह भएकोले यसो गरेको उनले बताए।तागारोमा प्रष्टखबरकर्मी पुग्दा निगरानी गरिरहेका राजकुमार पौडेलले टोलमा मन्दिर र एकान्त स्थान रहेको र अपरिचित मान्छेहरू धेरै आवतजावत  गरेकोले आफ्नै सुरक्षाका लागि रोक लगाएको बताए । साथै स्थानीयले तगारो नजिक अत्यावश्यक अवस्थामा  मान्छे हिडडुल गर्दा साबुनपानीले हात धुने व्यवस्था गरेको स्थानीय रविन श्रेष्ठले बताएका छन्। यस अघि हेटौंडा ६ जनकल्याण बचत तथा ऋण सहकारीको चोकबाट हेटौंडा ६ को  स्वास्थ्य चौकी तर्फ जाने बाटोमा स्थानीयले तगारो राखेर टोलमा अनावश्यक  सवारीलाई निषेध गर्दे लकडाउन गरेका छन् ‌।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260518_07103-1782611250.jpg

१४ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा सभामुखले राष्ट्रपतिको...

ब्राउन सुगरसहित दुईजना पक्राउ
Screenshot_20260617_08504-1782611043.jpg

१४ असार, हेटौंडा । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा जाँच चौकीमा नियमित सुरक्षा जाँचका...

इंग्ल्यान्डद्वारा पनामा पराजित
01kw5kekmm8r1c2pnqw1-1782610681.jpg

१४ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा पनामालाई २-० ले पराजित गर्दै इंग्ल्यान्ड समूह...

आंशिक बादल लाग्ने
Screenshot_20250526_06180-1782610085.jpg

१४ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

हेटौंडामा दुर्घटना, मोटरसाइकल चालकको मृत्यु
acc1-1782563419.jpg

१३ असार, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका-९ पशुपतिनगरमा भएको दुर्घटनामा...

सेनेगलको इराकमाथि फराकिलो जित
Senegal-1782523027.jpg

१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...

एन्फा पूर्व अध्यक्ष शेर्पा पक्राउ
1782494101-RckgT-1782522600.jpg

१३ असार, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।...

तीन प्रदेशमा मनसुनको प्रभाव
water-1782522034.jpg

१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

थप समाचार