Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

कोरोना भाग्छ भन्दै हेटौडामा दिप प्रज्वलन

IMG_2022-1586100228.JPG

२३ चैत, हेटौँडा । कहिले कोरोना भगाउन सेनाको हेलिकप्टरले औषधि छर्कन्छ त कहिले नेपालको नर्भिक अस्पतालमा कोरोना भाइरसको बिरामी भेटिएको छ भन्ने अडियो काण्ड सेलाउन नपाउदै आइतबार साझ ७ बजे सबै नेपालीले कारोना भगाउन दिप प्रज्वलन गरौ भन्ने अडियो सहितको भिडियो अहिले भाइरल बनेको छ ।

यसै क्रममा सामाजिक संजाल भाइरल बनेको आइतबार साझ कोरोना भगाउन दिप प्रज्वलन गरौ भन्ने भिडियो बाट प्रभावित हुदै हेटौँडाका केहि स्थानमा आइतबार साझ स्थानियहरुले घर घरमा, चोकमा कोरोना भग्छ भन्दै दिप प्रज्वलन गरेका छन । प्रष्ट खबरकर्मीले दिप प्रज्वलन गर्दै गरेको अवस्थामा हेटौँडा ७ की एक महिलालाई सोध्दा फेसबुकमा एक जना बाजेले पशुपति क्षेत्रबाट बोल्दै आइतबार साझ रबिबार भएकोले सुर्यको उदय हुन्छ भन्दै कोरोना भगाउन दिप प्रज्वलन गर्नु पर्छ भन्ने सुनेकोले यसो गरेको बताइन ।

भारतमा ९ बजेर ९ मिनेटसम्म प्रधानमन्त्री नरेन्द्र मोदीले दिप प्रज्वलन गरी भारत कोरोना विरुद्ध रहेको सन्देश दिएकोले त्यसको प्रभावमा नेपालमा पनि सामाजिक संजालमा आएको उक्त भिडियो सुनेर कोरोना भाइरस भाग्छ भन्ने उदेश्यले त्यसो गरेको हुन सक्ने बुझिएको छ ।

 

 

.

 

IMG_2024-1586100231.JPG

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260518_07103-1782611250.jpg

१४ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा सभामुखले राष्ट्रपतिको...

ब्राउन सुगरसहित दुईजना पक्राउ
Screenshot_20260617_08504-1782611043.jpg

१४ असार, हेटौंडा । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा जाँच चौकीमा नियमित सुरक्षा जाँचका...

इंग्ल्यान्डद्वारा पनामा पराजित
01kw5kekmm8r1c2pnqw1-1782610681.jpg

१४ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा पनामालाई २-० ले पराजित गर्दै इंग्ल्यान्ड समूह...

आंशिक बादल लाग्ने
Screenshot_20250526_06180-1782610085.jpg

१४ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

हेटौंडामा दुर्घटना, मोटरसाइकल चालकको मृत्यु
acc1-1782563419.jpg

१३ असार, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका-९ पशुपतिनगरमा भएको दुर्घटनामा...

सेनेगलको इराकमाथि फराकिलो जित
Senegal-1782523027.jpg

१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...

एन्फा पूर्व अध्यक्ष शेर्पा पक्राउ
1782494101-RckgT-1782522600.jpg

१३ असार, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।...

तीन प्रदेशमा मनसुनको प्रभाव
water-1782522034.jpg

१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

थप समाचार