२३ चैत,हेटौँडा।लकडाउन उल्लंघन गर्नेको संख्या बढेपछि मकवानपुर प्रहरीले लकडाउन उल्लंघन गर्ने र लकडाउन उल्लंघन गरी चलाएका सवारीलाई नियन्त्रणमा लिएको छ ।
प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालको अध्यक्षतामा बसेको कमाण्ड पोष्टको बैठकले हेटौंडामा विहान र साँझ खुल्दै आएका खाद्यान्न तथा तरकारी पसलहरु दिउँसो मात्रै खोल्ने व्यवस्था गरेपछि लकडाउन उल्लंघन गर्नेको संख्यामा बृद्धि भएको हो। प्रहरीले आइतबार विभिन्न बाहनामा हेटौँडा बजारमा अनावश्यक रुपमा लकडाउन उल्लंघन गरी सवारी चलाउन कडाई गर्दै ११ सवारी र एकजना मानिसलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले आइतबार ८ वटा मोटरसाइकल एउटा अटो एउटा सुमो र एउटा म्याजिक गरी जम्मा ११ सवारी तथा एकजना मानिसलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सुचना अधिकारी प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिएका छन।उनले भोलिबाट लकडाउन उल्लंघन उल्लंघन गर्नेलाई थप कडाइ गरिने बताएका छन ।
प्रहरीले नियन्त्रणमा लिएको मानिसलाई सम्झाईबुझाई छाडिएको र नियन्त्रणमा लिएका सवारीलाई लकडाउन अवधी सकिएपछि छोडिने सुचना अधिकारी पाठकले बताएका छन ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

















-1786686763.jpg)