Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

भ्रष्टचारमा संलग्नलाई कारवाही गर्न तरुण र नेविसंघको माग

2020-04-09_Tarun_Dal__107-1586403839.jpg

२७ चैत्र, हेटौंडा । नेपाली कांग्रेसका भ्रातृ संगठनहरु नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ (नेविसंघ) ले स्वास्थ्य उपकरण खरिदका क्रममा भएको अनियमिततामा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका छन् । 
तरुण दलका पूर्वअध्यक्षहरु विनोदप्रकाश कायस्थ, उदय शमशेर राणा र नेविसंघका पूर्वअध्यक्षहरु महेन्द्र शर्मा, रञ्जित कर्ण र नैनसिंह महरले संयुक्त वक्तव्य जारी गर्दै तत्काल गुणस्तरीय परीक्षण सामग्री खरिद गरी नागरिकको जीवन रक्षाको दायित्वमा गम्भीर हुन पनि सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनीहरुले ज्यानको बाजी लगाएर खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका लागि पीपीई लगायतका स्वास्थ्य सामग्रीको प्रबन्ध गर्न माग गरेका छन् ।
यसैगरी तत्काल भेन्टिलेटरको संख्या बढाएर एक हजार पाच सय र्पुयाउन, गुणस्तरीस्य किट र मेसिनको उचित प्रवन्ध गरी प्रदेश तहमा स्थापित प्रयोगशालाको क्षमता वृद्धि गर्न पनि उनीहरुले सरकारसँग माग गरेका छन् । 
विज्ञप्ति मार्फत उनीहरुल्े पर्याप्त विशेषज्ञको व्यवस्था गर्न र जोखिम प्राथमिकतका आधारमा जाँच तथा परीक्षणको दायरा बढाएर भय र त्रासको अन्त्य गर्न सरकासलाई ध्यानाकर्षण गराएका छन् ।

tarun-Nsu-1586403840.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार