Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडा ५ शान्तिनगरलाई टोलबासीले गरे लकडाउन

IMG_20200413_054603-1586736110.jpg

१ बैशाख, हेटौंडा। कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सरकारले देशमा लकडाउनको आवहान गरेको छ।

लकडाउनको अर्थ अनावश्यक काम बाहेक हिडडुल नगर्नु हो। लकडाउनको प्रभाव देशभर परेको छ। लकडाउनको प्रभाव देशभर परिरहदा हेटौंडाका सर्वसाधारणले लकडाउनको प्रवाहनै नगरी अनावश्यक काममा हिडडुल गरिरहेका छन्। 

जिल्लामा लकडाउनको उल्लङ्घन भएको भन्दै भन्ने संचारमाध्यममा समाचार आइरहदा हेटौंडा ५ शान्तिनगरमा टोलबासि भने टोललाई लकडाउन गर्न लागिपरेका छन्।कान्ति लोकपथ अन्तर्गत माछा प्लान,हेटौंडा ५ लक्ष्मी स्कुल,हेटौंडा ८ कमाने जाने बाटो र पिप्ले पट्टीबाट टोललाई लकडाउन गरिएको शान्तिनगर टोल विकास संस्थाका अध्यक्ष देव बाहदुर बुढाथोकीले बताए।

उनले टोलमा अनावश्यक मानिसहरू आवतजावत बढेको भन्दै मानिसको भिडभाड नियन्त्रणमाका लागि वडा प्रहरी कार्यालय हेटौडा र वडा कार्यालयको समन्वयमा टोललाई  चार कुनाबाट लकडाउन गरिएको  बताए। एकान्त स्थान, माछा पोखरी भएकोले शान्तिनगर आसपासमा मानिसको भिडभाड बढेकोले वडा कार्यालयमा मिटिङ बसेर लकडाउनलाई कडाइ गर्नका निम्ति टोलबासीनै सक्रिय बनेको उनले बताए।यता प्रहरीले  हेटौंडा बजारबाट दैनिक जसो लकडाउन उल्लङ्घन गर्ने सवारी र मानिसलाई नियन्त्रणमा लिदै आएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

थप समाचार