Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

भीमफेदी गाउँपालिका

कोरोना आशंकामा जाँच्न आउनेलाई परामर्श दिंदै स्वास्थ्यकर्मी

CheckUp1-1587004255.jpg

३ बैशाख, हेटौंडा । सरकारले कोरोना संक्रमणको जोखिम रोक्न अहिले लकडाउन गरेको छ । अहिले सबैमा कोरोनाको त्रास समेत छ । मकवानपुरमा पनि कोरोनाको आशंका गदै स्वास्थ्य संस्थामा जाँच गराउन आउनेहरु बढ्न थालेका छन् ।
मकवानपुरका स्वास्थ्य संस्थाहरुमा ज्वरो र रुघाखोकीका विरामीहरु जाँच गर्न आउने क्रम बढेको हो । कोरोनाको लक्षणसंग मिल्ने ज्वरो र खोकी लागेका विरामीहरु आफुलाई कोरोना नै भएको हो कि भन्ने आशंका गर्दै जाँच्न स्वास्थ्य संस्थामा आउने गरेका छन् । आएका विरामीलाई स्वास्थ्य संस्थामा खटिएका स्वास्थ्यकर्मीले जाँच गरी परामर्श दिएर पठाउने गरेको प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदीका प्रमुख डा. प्रविण पाठकले बताए ।
अधिकांश सरकारी स्वास्थ्य संस्थाले ‘ज्वरो क्लिनिक’ नै संचालन गरेर ज्वरोका विरामीलाई छुट्टै जाँच्ने व्यवस्था मिलाएका छन् । जसले गर्दा अन्य सेवा लिन आएका विरामीलाई सहज समेत भएको छ । नीजि मेडिकल पसलले पनि कोरोनाको डर बोकेर औषधी लिन आउनेहरुलाई सम्झाएर कोरोना र मौसमी ज्वरोबीचको फरक बुझाएर पठाउने गरेको हेटौंडा–६ मा रहेको आयु पोलिक्लिनिकका संचालक उत्सव चौलागाईले बताए ।
कोरोनाको त्रास विश्वभर फैलिएको अवस्थामा आफ्नो स्वास्थ्यमा आएको समस्या कोरोनाकै कारण हो कि भन्ने डर पाल्नु भन्दा नजिकको स्वास्थ्य संस्थामा पुगि जाँच गर्न स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् ।

CheckUp2-1587004256.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आगलागीमा परी २ जनाको मृत्यु
Aaglaagi-1776742259.jpg

८ वैशाख, हेटौंडा । उदयपुरमा आगलागीमा परी २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दण्डिगढी नगरपालिका–७ बेल्टार...

रास्वपाको सचिवालय १६ सदस्यीय
RSP-raswapa-1766815646-1776736771.jpg

८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय विस्तार गरेर १६ सदस्यीय बनाएको छ। रास्वपा...

त्रिभुवन विमानस्थल राति सात घण्टा बन्द हुने
tribhuwan-1-6-1776735687.jpg

८ बैशाख, हेटौंडा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रातको समयमा दैनिक सात घण्टा बन्द हुने भएको छ । पूर्वाधार...

नेपाल यूएईसंग पराजित
20260421_072134-1776735415.jpg

८ बैशाख, हेटौंडा । टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपाल र यूएईबीचको पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपाल...

कांग्रेस संसदीय दलको नेताको निर्वाचन तालिका सार्वजनिक
1644884473_congress-samsa-1776734908.png

८ बैशाख, हेटौंडा । नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचनको कार्यतालिका सार्वजनिक गरिएको छ ।  कांग्रेस...

आंशिक बादल लाग्ने
Screenshot_20250526_06180-1776734416.jpg

८ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।  जसको प्रभावले हाल देशको हिमाली...

कांग्रेस सभापति थापा र नेता खड्काबीच भेटवार्ता
gagan.2026-04-15-10-13-52-1776650507.jpg

७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीका नेता पूर्णबहादुर खड्कासँग भेटवार्ता...

पेस्तोलसहित एक युवक पक्राउ
Screenshot_20260420_07392-1776650074.jpg

७ बैशाख, हेटौंडा । कपिलवस्तुमा पेस्तोलसहित एक जना युवक पक्राउ परेका छन् । बुद्धभूमि नरपालिका-९ डुमराबाट ३४...

आज अक्षयतृतीया पर्व मनाइँदै
satu-jau-akshya-tritiya16-1776649550.jpg

७ बैशाख, हेटौंडा । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षयतृतीया पर्व आज सातु र सर्बत दान एवं सेवन गरी...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg