१२ साउन, हेटौँडा । नेवारी संस्कृती तथा भाषाको संरक्षण र विकास गर्ने उद्देश्यले हेटैंडामा पहिलोपटक मिस नेवाः नारायणी प्रतियोगिता हुने भएको छ । नेवाः साँस्कृतिक पुच मकवानपुरले नेवारी भाषा एवं संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।
पुचले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै एसएलसी उर्तिर्ण गरेका १६ बर्षदेखि २२ बर्ष उमेर समुहका नेवारी युवतीले प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् । मिस नेवा नारायणीमा सहभागी हुनको लागि बिहीबारदेखिआकर्षण व्युटि पार्लर, ओम चलचित्र मन्दिर र एमसी ब्याङक्वेटाबाट फर्र्म खुल्ला गरिने पुचका अध्यक्ष विष्णुगोपाल महर्जले बताए । बिशेषगरी चितवन, बिरगन्ज र हेटौंडामा सहभागी छनौटका लागि भदौ ५ गतेदेखि अडिसन सुरु गरिने बताइएको छ । करीब ३५ दिनको प्रशिक्षण सहितको प्रोग्राम रहेको जानकारी दिँदै अध्यक्ष महर्जनले प्रतियोगितामा सहभागीलाई नेवारी भाषाको शिक्षा, नेवारी बाध्यबाजन समेत सिकाईने बताए ।।
सहभागीताको लागि नगद एकहजार दर्ता र नौहजार पाँचसय शुल्क बुझाउनुपर्नेछ । मिस नेवाः नारायणी प्रतियोगिताको बिजेताले मिस नेवा नारायणीको उपाधीसंगै तीसहजार नगद प्राप्त गर्नेछ । यसैगरी प्रतियोगिताको फस्ट रनरअपले नगद बीसहजार र सेकेन्ड रनरअपले नगद दशहजार सहित शिल्ड प्राप्त गर्नेछन् । प्रतियोगितामा प्रमुख अतिथिको रुपमा मह जेडी आउने टुङ्गो लागेपनि फाईनलको मिति तय नभएको आयोजकले बताएको छ ।
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...
१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
३१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...

















