Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

अख्तियारको कार्यप्रगति ६७ प्रतिशत

शिक्षामा बढि उजुरी

Akhtiyar-Press-Meet-1469629361.jpg

१२ साउन, हेटौँडा । भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा कार्यरत अख्तियार दुरुपयोग अनुसन्धान आयोग मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटौँडाले एक बर्षमा ६७.६९ प्रतिशत कार्यप्रगति गरेको छ । क्षेत्रीय कार्यालय हेटौँडाले बुधबार गरेको पत्रकार सम्मेलनमा आव २०७२/०७३ मा ६७.६९ प्रतिशत कार्यप्रगति गरेको जनाएको हो ।

आयोगको क्षेत्रीय कार्यालयको प्रगति ७४.१४ छ भने बर्दिवास कार्यालयको ५४.८७ रहेको छ । आव २०७२/०७३ मा २ हजार ८३ उजुरीमध्ये १ हजार ४ सय १० उजुरीको फर्छौट गरेको जनाईएको छ । जसमध्ये क्षेत्रीय कार्यालयबाट १ हजार २७ र बर्दिवासबाट ३८३ रहेका छन् । २ हजार ८३ मध्ये आव ०७१/०७२ बाट १ हजार ३ सय २८ मुद्धा जिम्मेवारी सरि आएका र ७ सय ५५ भने आव ०७२/०७३ मा दर्ता भएका कार्यालय प्रमुख डुल्लुराज बस्नेतले बताए । बाँकी ६ सय ७३ उजुरी चालु आव ०७३/०७४ का लागि जिम्मेवारी सरेको जनाईएको छ ।
शिक्षामा बढि उजुरी
अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालयमा सबैभन्दा बढि उजुरी शिक्षा क्षेत्रको परेको थियो । शिक्षाअन्तरगतका ७ सय ७५ उजुरी परेका थिए भने ४ सय ६१ फर्छौट भएका छन् । त्यसैगरी स्थानीय निकाय अन्तरगत ६ सय १३ उजुरी परेकोमा ३ सय ९४ उजुरी फर्छौट भएका छन् । तेस्रोमा भुमि सुधार तथा व्यवस्था मन्त्रालय अन्तरगत १ सय ४३ उजुरी परेकोमा १ सय १९ फर्छौट भएको अख्तियारको भनाई छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

मुग्लिन-काठमाडौं सडक सञ्चालनमा
muglin-road-1-1786844277.jpg

३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...

थप समाचार