Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हाँडिखोला स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिने

images-1495811833.jpg

१२ जेठ, हेटौंडा । मकवानपुरको हाँडीखोला स्वास्थ्यचौकीलाई जेठ २२ गते एम्बुलेन्स सहयोग हस्तान्तरण गरिने भएको छ ।

विभिन्न सहयोगीबाट संकलित रकमले केही हप्ताअघि ल्याइएको एम्बुलेन्स २२ गते एक कार्यक्रमकाबीच हाँडीखोला स्वास्थ्यचौकीलाई हस्तान्तरण गरिने भएको हो । एम्बुलेन्स हस्तान्तरणको लागि आवश्यक तयारी शुरू गरिसकेको हाँडीखोला एम्बुलेन्स व्यवस्थापन एवम् सञ्चालन समिति अध्यक्ष अर्जुन पुडासैनीले जानकारी दिए ।

मकवानपुर ओभरसिज नेटवर्कका संयोजक चिरञ्जिवी ढकालको संयोजकत्व एवम् हाँडीखोला प्रवासी समूहको विशेष अगुवाईमा एम्बुलेन्स सहयोग एवम् रकम संकलन अभियान शुरू भएको थियो । एम्बुलेन्स खरिद् प्रक्रिया केही महिनाअघि नै टुङ्गिएको भएपनि मन्त्रालयले एम्बुलेन्स खरिद् कार्यमा केही कडाई गरेको कारण एम्बुलेन्स ल्याउन ढिलो भएको बताइएको छ । स्थानीय जनताको सहभागितामा बृहत कार्यक्रम गरेर हाँडीखोला स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण गर्ने योजना रहेको मकवानपुर ओभरसिज नेटवर्कका संयोजक ढकालले जानकारी दिए ।

हेटौंडा उपमहानगरबाट नजिकै रहेर पनि स्वास्थ्यको दृष्टिकोणले निकै पछि परेको हाँडीखोलाका सर्वसाधारण जनताको स्वास्थ्य सेवामा सहयोग पुर्याउने उद्देश्यका साथ सुरु गरिएको यस अभियानलाई हाँडीखोला प्रवासी समूह र हाँडीखोलामै रहेका युवाहरुको सकृय साथ र सहयोग पाएको ढकालले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
Durga-parshain-1790644807.jpg

१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1790644596.jpg

१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

थप समाचार