Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

औषधी व्यवसायी संघ मकवानपुरमा दाहाल

Sudhir-Dahal-1497452903.jpg

३१ जेठ, हेटौँडा । नेपाल औषधी व्यवसायी संघ मकवानपुरको अध्यक्षमा सुधिर दाहाल निर्वाचित भएका छन् । संघको बुधबार भएको पाँचौ जिल्ला अधिवेशनबाट तंमु फार्मेसीका संचालक दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् । 

संघको उपाध्यक्षमा हरेराम श्रेष्ठ, महासचिवमा नारायण श्रेष्ठ, सचिवमा बिनोद लामिछाने, कोषाध्यक्षमा सलाम सिं लामा, सहकोषाध्यक्षमा सगुन श्रेष्ठ तथा सदस्यहरुमा राजु गुरुङ, देवनारायण साहलगायत चयन भएका छन्  ।

संघका नारायणी अञ्चल अध्यक्ष साजुद्दिन अन्सारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जनस्वाथ्य कार्यालय मकवानपुरका प्रमुख रामचन्द्र पाठक, हेटौँडा अस्पतालका प्रमुख डा. सर्वेश शर्मा, मेडिकल ल्याव एशोसियसन नेपाल मकवानपुरका अध्यक्ष उत्सव चौलागाई, मकवानपुर प्रहरी प्रमुख बसन्तकुमार लामा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

थप समाचार