Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सुनौला हजार दिनको अनुगमन

Dhiyal-1497629295.jpg

२ असार, हेटौँडा । जिल्ला समन्वय समितिमार्फत संचालन भईरहेको सुनौला हजार दिन कार्यक्रमको शुक्रबार अनुगमन गरिएको छ । जिल्लाका सरोकारवाला निकाय र संचारकर्मीको टोलीले धियालमा संचालित गरेको कार्यक्रमको अनुगमन गरिएको हो । 
कार्यक्रममा धियालका लाभग्राहीहरुले समन्वय अभावमा कार्यक्रम प्रभावकारी ढंगबाट संचालन हुन नसकेको गुनासो गरेका थिए । उनीहरुले जिल्लाबाट आउने बजेटलाई प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहमा सक्रिय टोली संयोजकहरुले तत्परता नदेखाएको गुनासो गरे । कार्यक्रममा सचेतनाको कमिका कारण कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि उदासिन देखिएको स्थानीय सरोकारवालाहरुले गुनासो गरे । 
कार्यक्रममा धियालको पुरानो केही वडामा रकम निकासा भएपनि कार्यक्रम नभएको र केही वडामा आंशिक रुपमा भएको जानकारी दिईएको थियो । स्थानीय तहको पुर्नसंरचना हुँदा स्थानीय तहको खाता परिवर्तन समयमै हुन नसक्दा पनि रकम प्राप्ति र खर्चमा समस्या भएको कार्यक्रमका धियाल गाविस कोच जनकबहादुर रुम्बाले बताए । कार्यक्रमका लागि ३० प्रतिशत रकम निकासा भई प्रभावकारी काम भएको वडाको पेश्कि फछ्यौंट गरिने र अन्यको कडाईका साथ निगरानी गरिने सुनौला हजार दिन कार्यक्रम सहायक अशोक सारु मगरले बताए । 
अनुगमनमा जिल्ला समन्वय समितिका सामाजिक विकास अधिकृत रामकृष्ण थापा, महिला तथा बालबालिका कार्यालयकी दुर्गा घिमिरे, खानेपानी तथा सरसफाई कार्यालयका सञ्जयकुमार ठाकुर, जिल्ला कृषि विकास कार्यालयका सञ्जय तिवारी, गैरसरकारी महासंघ मकवानपुरका दिपेन्द्रकुमार पाठक लगायतले लाभग्राहीका समस्याबारे जानकारी लिई जिज्ञासाको समाधान गरिएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
Durga-parshain-1790644807.jpg

१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1790644596.jpg

१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

थप समाचार