Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सर्वोत्कृष्ट विद्यार्थीलाई एक लाख रुपैँया

Student-1497937958.jpg

६ असार, हेटौँडा । हेटौंडा स्कूल अफ म्यानेजमेण्टले स्वर्गीय टिकादेवी जोशी स्मृती पुरस्कारबाट विभिन्न व्यक्तिलाई सम्मान गर्ने भएको छ ।
हेटौँडामा पत्रकार सम्मेलन गर्दै म्यानेजमेन्टका प्रिन्सिपल पुरन बहादुर जोशीले पुरस्कारबारे जानकारी दिएका हुन् । जोशीका अनुसार कक्षा ११ र १२ को बार्षिक परीक्षामा प्रथम हुने बिद्यार्थीलाई नगद एकलाख रुपैँयासहित सम्मान गरिने भएको छ । केही बर्षदेखि शिक्षासहित साहित्य, पत्रकारिता र खेलकुद क्षेत्रमा प्रत्येक बर्ष नगदसहित सम्मान प्रदान गर्दै आएको म्यानेजमेण्टले अब दशजोड दुई तहको बार्षिक परीक्षामा उत्कृष्ट हुने बिद्यार्थीलाई नगद पुरस्कार प्रदान गर्न लागेको जोशीले बताए । 
शिक्षा, साहित्य, खेलकुद र पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने ४ जनालाई जनही २० हजार १ सहित सम्मान गरिने र विज्ञान र वाणिज्य तर्फको संकायगत प्रथम, द्वितीय र तृतीय हुने बिद्यार्थीलाई पनि क्रमशः नगद ५० हजार, २५ हजार र १० हजार रुपैँयासहित सम्मानपत्र प्रदान गर्ने जोशीले जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार