७ असार,भक्तपुर । मनकामना इंगलिस सेकेन्डरी स्कुलबाट सिम्बल नम्बर ‘०२८४५६४ टी’ भएका सन्देश सांगामीले एसईई परिक्षामा ऐच्छिक गणित विषयको परिक्षा दिए । तर, शुक्रबार प्रकाशित एसईईको परिक्षाफलमा भने उनको ऐच्छिक गणितको स्थानमा अर्थशास्त्र विषयको नतिजा आएको इकान्तिपुरको समाचारमा उल्लेख छ ।
सानै कक्षादेखि मेधावी छात्रको रुपमा रहेका सन्देशको अन्य विषयमा समेत सोचे जस्तो नतिजा आएन । एसईईमा उत्कृष्ट अंक ल्याई विज्ञान विषय पढेर डाक्टर बन्ने उनको सपना अहिले यही परीक्षाफलका कारण अन्यौलमा परेको उनको गुनासो छ ।
‘हाम्रो स्कुलमा अर्थशास्त्र विषय पढाई नै हुँदैन,’ उनले भने, ‘परिक्षा नै नदिएको विषयको नतिजा आयो ।’ एसईईमा ‘ए प्लस’ को अपेक्षा गरेको सन्देशको नतिजा ‘सी प्लस’ आएको मनकामना स्कुलका प्रिन्सिपल श्रीराम आचार्यले बताए । मनकामना स्कुलकै सृष्टि शाक्यको नतिजा पनि उस्तै भएको छ । ऐच्छिक गणित विषयमा परिक्षा दिएकी सृष्टिको परिक्षाफल अर्थशास्त्र विषयको आएको छ ।
‘अप्रत्यासित परिक्षाफल सार्वजनिक भएको छ, परिवारमा सबैलाई तनाव छ,’ उनले गुनासो गरिन्, ‘एसईईको नतिजाले भविष्य बारे सोच्नै सकेकी छैन ।’ राजधानीको राम्रो कलेजमा पढेर इञ्जिनियर बन्ने सपना एसईईको नतिजाले अन्यौलतिर धकेलिएको उनी बताउँछिन् । परिक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले गल्ती भएको स्वीकार्दै तत्काल गल्ती सच्याएर विद्यार्थीको नतिजा दिने बताएका छन् ।
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...


















