Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

नसर्ने रोगबारे अन्तरक्रिया

Talim-Photo-1498047859.jpg

७ असार, हेटौँडा । हेटौँडा–६ चौघडाको बंशगोपाल माविमा नसर्ने रोगबारे बुधबार अन्तरक्रिया भएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्र काठमाण्डौंको आयोजनामा अन्तरक्रिया भएको हो । 
कार्यक्रममा केन्द्रका जनस्वास्थ्य अधिकृत जीवन श्रेष्ठ, जिल्ला जनस्वास्थ्य कार्यालय मकवनपुरका जनस्वास्थ्य निरिक्षक जीवन श्रेष्ठ लगायतले सहजिकरण गरेका थिए । कार्यक्रममा मुटुरोग, उच्च रक्तचाप, मधुमेह, दम, क्यानसर, दिर्घ किसिमका श्वासप्रस्वासका रोगहरु अहिले चुनौतिको विषय बन्दै गएको जानकारी दिईएको थियो । यि रोगका कारण तत्वमा सूतिजन्य एवं मदिराजन्य पदार्थको सेवा, अस्वस्थकर खानपान, शारीरिक अभ्यानको कम लगायत रहेका छन् ।
कार्यक्रममा नसर्ने रोगका कारण विश्वमा बर्षेनी ३ करोड ६० लाख मानिसको मृत्यु हुने गरेको जानकारी दिईएको यिो । सन् २०२५ सम्ममा नसर्ने रोगबाट हुने मृत्यु ६० प्रतिशत रहेकोमा २५ प्रशितमा झर्ने लक्ष्य विश्व स्वास्थ्य संगठनले राखेको छ । नेपालमा पनि तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल र स्वास्थ्यमन्त्री गगन थापाले २०७४ साल बैशाख १ गते ‘मेरो बर्ष’ अभियानको शुभारम्भ गर्दै स्वस्थ रहने सन्देशमुलक ५ प्रतिवद्धताको शुरुवात गरेका थिए । कार्यक्रम बंशगोपाल माविका प्राचार्य रमेशप्रसाद लामिछाने प्रमुख आतिथ्यता एवं हेटौँडा–६ नम्बर वडाका अध्यक्ष अर्जुनप्रसाद चौलागाईको अध्यक्षतामा कार्यक्रम भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
Durga-parshain-1790644807.jpg

१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1790644596.jpg

१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

थप समाचार