Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौँडामा योग दिवस मनाईयो

DSC00022-1498049437.JPG

७ असार, हेटौँडा । तेस्रो बिश्व योग दिवसका अवसरमा बुधबार हेटौंडामा सम्मान तथा प्रवचन कार्यक्रमको आयोजना गरिएको छ । पतञ्जली योग जिल्ला समिति मकवानपुरको आयोजनामा कार्यक्रम भएको हो । 
कार्यक्रममा मकवानपुरका नव निर्वाचित जनप्रतिनिधिहरुलाई तुलसीको माला लगाएर सम्मान गरिनुका साथै योग सम्बन्धी प्रवचन कार्यक्रम गरिएको थियो । सांसद अनन्त पौडेलको प्रमुख आतिथ्यता तथा पतञ्जली योग जिल्ला समितिका अध्यक्ष रामकृष्ण थापाको अध्यक्षता भएको कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा दुवाडीको विशेष आतिथ्य रहेको थियो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी कउपप्रमुख मीना लामा, पतञ्जली योग जिल्ला समिति मकवानपुरका उपाध्यक्ष सम्राट तुम्बहाम्फे, बम्हकुमारी राजयोग सेवा केन्द्र हेटौंडाका विजय सिग्देल, विष्णु श्रेष्ठ लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका प्रवक्ता प्रदीप कोईराला, नेकपा एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देल, नेकपा माओवादी केन्द्र मकवानपुर संयोजक प्रेमबहादुर पुलामी छिन्तु, मकवानपुरका स्थानीय विकास अधिकारी नारायण मैनाली लगायतको सहभागिता रहेको थियो ।
तस्विर : अशोकसुजन श्रेष्ठ


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
Durga-parshain-1790644807.jpg

१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1790644596.jpg

१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

थप समाचार