Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

अनुगमनको विरोधमा हेटौंडाका मेडिकल बन्द

Talabandi1-1498127160.jpg

सुनिल शिवाकोटी

८ असार, हेटौँडा । स्वास्थ्य मन्त्रालय अन्तरगतको औषधी व्यवस्था विभाग र आपूर्ति महाशाखाले अनुगमन गरेको विरोधमा हेटौँडाका मेडिकल तथा फार्मेसी बन्द गरिएका छन् ।

विहिबार दिउसो विभाग, महाशाखा र जिल्ला प्रशासन कार्यालय मकवानपुरले संयुक्त अनुगमनका क्रममा दुःख दिएको भन्दै उनीहरुले मेडिकल तथा फार्मेसी बन्द गरेका हुन् । अनुगमन टोलीले रामजानकी मेडिकल हल र उपकार मेडिकल हलमा शिलबन्दी गरेको छ । कानूनी प्रक्रिया नपुगेको भन्दै दुई मेडिकलमा शिल गरिएको जनाईएको छ । अनुगमन टोलीले लाईसेन्स प्राप्त व्यक्ति फार्मेसीमा बस्नुपर्ने, दर्ता र कर प्रक्रिया पुरा गरेको हुनपर्ने, मापदण्ड अनुसार क्लिनिक संचालन गर्नुपर्ने जस्ता सुझाव दिएको छ । विभागका शाखा अधिकृत निरोध घिमिरेको नेतृत्वमा आएको टोलीले बजारमा अनुगमन गरेको छ ।

दुई दिन अघि औषधी व्यवस्था विभाग बीरगंजबाट मात्रै अनुगमन भएको र दुःख दिने नियत अनुसार पुनः अनुगमन भएको भन्दै व्यवसायीहरुले विरोध गरेका छन् । क्लिनिक दर्ताका लागि स्वास्थ्य कार्यालय मकवानपुरमा प्रक्रियामा गईसकेको अवस्थामा मेडिकलहरुलाई हतोत्साही गर्ने काम हुनु बेठिक भएको नेपाल स्वास्थ्यकर्मी महासंघ निजि विभाग केन्द्रीय संयोजक उत्सव चौलागाईले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु
5f19617119fb9_dubeko-1714875013.jpg

२३ बैशाख, कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलौरी...

आईपिएलमा बैंग्लोरुद्वारा गुजरात पराजित
1714844855-5868-1714874144.jpg

२३ बैशाख, हेटौंडा । आईपिएलमा रोयल च्यालेन्जर बैंग्लोरु (आरसिबी) गुजरात टाइटनलाई पराजित गर्दै सातौं स्थानमा...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714872576.jpg

२३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

जापानी विदेशमन्त्री योको नेपाल आउँदै
Capture-1714871318.JPG

२३ बैशाख, हेटौंडा । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपाल आउँदै छिन् । उनी उपप्रधानमन्त्री तथा...

अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई ६ विकेटले हरायो
f-1714869999.jpg

२३ बैशाख, हेटौंडा । पाँचौं तथा अन्तिम टी–२० क्रिकेटमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई छ विकेटले हराएको छ । वेस्ट...

गौरिटार क्रिकेट रंगशाला र स्विमिङ्ग पुलको शिलान्यास
shilanyash1-1714869633.jpg

२३ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले खेल क्षेत्रलाई व्यवसायीकरण गर्न आवश्यक...

आज हेटौंडा उपमहानगरको कामकाज बन्द रहने
IMG_20240504_094323-1714869218.jpg

२३ बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको नियमित  कामकाज आइतबार (आज) एक दिन बन्द रहने भएको...

भीम विराग प्रतिष्ठानद्वारा ९ जना सम्मानित
Bhim-Birag-Puraskar-1714869219.jpg

२३ बैशाख, हेटौंडा । भीम विराग संगीत साहित्य कला प्रतिष्ठान हेटौंडाद्वारा साहित्य कला तथा संगित क्षेत्रमा...

प्रगतिशिल महिलाको साधारणसभा सम्पन्न
FB_IMG_1714866997448-1714867503.jpg

२३ बैशाख, हेटौंडा।  हेटाैडा ६  चुच्चेखाेलामा रहेकाे प्रगतिशिल महिला आपसी विकास संस्थाकाे २० औ वार्षिक...

थप समाचार