Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

प्रधानमन्त्रीका एक्ला उम्मेदवार दाहालले प्रक्रिया झेल्नुपर्ने

Prachanda-1470127953.jpg

१८ साउन, हेटौँडा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ब्यवस्थापिका संसदमा प्रधानमन्त्रीको उमेद्वारी दर्ता गरेका छन् । नयाँ प्रधानमन्त्रीका लागि मंगलबार सिंहदरवारमा उनले आफ्नो उमेद्वारी दर्ता गरेका हुन् ।

उनको प्रस्तावक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रस्तावक र माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा, संघीय गठबन्धनका तर्फबाट उपेन्द्र यादव, सवेन्द्रनाथ शुक्ल र लक्ष्मण लाल कर्ण समर्थक छन् । प्रधानमन्त्रीका लागि बुधबार बिहान ११ बजे प्रक्रिया अघि बढ्ने छ । यता, एमालेले भने प्रधानमन्त्रीका लागि उम्मेदवारी नदिने भएको छ ।

वालुवाटारमा मंगलबार बिहान बसेको एमाले स्थायी समिति बैठकले आफ्नो दलका तर्फबाट उमेद्वार नउठाउने निर्णय गरेको हो । उम्मेदवारी नदिएपनि एमालेले दाहालको विपक्षमा मतदान गर्ने भएको छ । अन्य दलहरुको धारणा भने आउन बाँकी छ । प्रधानमन्त्रीका एक्ला उम्मेदवार दाहालले प्रक्रिया झेल्नुपर्ने भएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३\०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

थप समाचार