२१ भदौ, मोरङ । मोरङमा बालिका अपहरण गरेको आरोपमा काका नाता पर्ने युवक र दुई जना एम्बुलेन्स चालक पक्राउ परेका छन् ।
पथरी शनिश्चरे नगरपालिका ८ की १४ वर्षीया बालिका अपहरण गरेको आरोपमा स्थानीय २१ वर्षीय सुजन रणपहेली, एम्बुलेन्स चालकद्वय पथरी शनिश्चरे ६ का २२ वर्षीय रमण आचार्य र सुनवर्षी नगरपालिका ६ का ३६ वर्षीय पूर्णबहादुर तामाङ पक्राउ परेका छन्। अपहरणमा परेकी बालिकाको काभ्रे साँगाबाट सकुशल उद्दार गरीएको प्रहरीे जनाएको छ । एम्बुलेन्स चालक आचार्यले को२ च २८८२ नम्बरको एम्बुलेन्स र तामाङले को२च ३१२१ नम्बरको एम्बुलेन्सका चलाउछन् ।
अपहरणमा परेकी बालिकाकी आमाले भदौ १६ गते एक माइक्रो फाइनान्सबाट दुई लाख रुपैयाँ पैसा झिकेको कुरा रणपहेलीले थाहा पाएका थिए । बालिकालाई सो पैसासहित आफूसँग जान रणपहेलीले धम्कि दिए । ज्यान मार्ने धम्की दिएपछि बालिका १७ गते पैसा लिएर निस्किन तयार भइन् । रणपहेलीले बिरामी बोकेर काठमाडौं जाँदै गरेको चालक आचार्यको को२च २८८२ नम्बरको एम्बुलेन्समा बालिकालाई राखे ।
पैसा र बालिका दुबै हराएपछि आमाले प्रहरीमा उजुरी गरिन् । उजुरी परेलगत्तै प्रहरीले खोजतलास सुरु गर्यो । जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले साँगा चेक प्वाइन्टबाट बालिका र एम्बुलेन्सलाई समात्न सफल भएको थियो ।
(नेपाल समाचारपत्रबाट)
१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...
१ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी...
१ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
१ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली भूभाग र कोशी...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...
२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...
१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...










-nepal-1793842721.jpg)






