१८ साउन, काठमाडौं । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र संघीय गठबन्धनबीच मंगलबार ३ वुँदे सहमति भएको छ । सिंहदरवारमा बसेको बैठकमा दुई पक्षबीच सहमति भएको हो । सहमति भए पनि तत्काल मोर्चा सरकारमा नजाने सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले बताए ।
के छ सहमतिमा ?
१) आन्दोलनका क्रममा भएका घाइतेहरुको निःशुल्क उपचार सोही क्रममा मारिएकाहरुलाईराहत तथा आन्दोलनकै क्रममा लगाईएका मुद्धा खारेजी तथा बन्दी रिहाई आगामी सरकारले तत्कालै गर्ने ।
२) नेपालको संविधानको बारेमा तराई मधेशमा भएको आन्दोलन, थारु लगायत सबै आदिवासी जनजातिहरुको अधिकारसम्बन्धी सवाल समेतलाई दृष्टिगत गरी राजनैतिक सहमकिा आधारमा सिमांकन लगायतका विषयहरु सम्बोधन गर्न आवश्यक संशोधन गरी संविधानको सर्वस्वीकार्यताको लागि राजनैतिक सहमति कायम गर्न आगामी सरकारले यथाशिघ्र सम्वाद गर्ने ।
३) आगामी सरकारको नेतृत्व गर्न नेकपा माओवादी केन्दका अध्यक्ष क. पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्री पदमा हुने उम्मेदवारीको पक्षमा मतदान गर्ने प्रतिवद्धता गर्दछौं ।
१० असार,हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३\०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...
१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...
९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...
८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...














-1780-1781487498.jpg)

