Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

भिडभाड छ हेटौंडामा (तस्विरहरु)

P8-1599458871.jpg

२२ भदौ, हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले गत मंगलबारबाट सबै खाले पसल विहान १० बजेसम्म संचालन हुन दिने निर्णय गरेपछि हेटौंडा बजारमा भिडभाड बढेको छ । 
विहानको समयमात्रै पसल खुल्ने भएपछि सबै खाले किनमेल गर्नका लागि सर्वसाधारणको भिड हेटौंडा बजारमा बढेको हो । हेटौंडा बजारका कान्तिलोकपथ, मेनरोड, स्कूलरोड, राप्तिरोड लगायत अधिकांश क्षेत्रमा सवारी साधनको चाप देखिन्छ । सवारी साधन संचालनमा रोक लगाएको प्रशासनले जनाएपनि अटो, मयुरी, जिप, कार, भ्यान लगायत सबै खाले सवारी संचालन भईरहेका छन् । जसले गर्दा बजारमा पार्किङ अभाव देखिएको छ । 
किनमेलमा भौतिक दुरी कायम गर्ने अवस्था छैन । प्रहरी पनि पार्किङ व्यवस्थामै व्यस्त देखिन्छ । दिउँसो ३ बजेसम्म बैंक तथा वित्तिय संस्था संचालन गर्न दिने भएपनि विहानको तुलनामा दिउँसो भने भिड कम देखिन्छ । हेटौंडामा विहानको समयमा पसलहरुमा हुने भिडबाटै कोरोना संक्रमण फैलिने जोखिम देखिएको सर्वसाधारणले बताएका छन् । विहान एकछिन पसल खोल्न दिनुभन्दा दिनभर व्यसाय संचालन हुन दिए फुर्सदमा किनमेल गर्न आउने अवस्था हुने र भिड कम हुने व्यवसायीहरुको भनाई छ ।

P1-1599458922.jpg
P2-1599458922.jpg
P3-1599458924.jpg
P4-1599458963.jpg
P5-1599458963.jpg
P6-1599458963.jpg
P7-1599458998.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

पेट्रोलियम पदार्थको मूल्य यथावत्
1747315581_petrol-1794878017.jpg

१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...

एनपीएल क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
Nepal_Premier_League_offi-1794877712.png

१ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी...

कांग्रेसले ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने
nepali_congress-1794877531.jpg

१ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त...

त्रिभुवन विमानस्थलबाट सुनसहित चिनियाँ नागरिक पक्राउ
TIA-1794877262.jpg

१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
Screenshot_20261115_07020-1794876772.jpg

१ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले देशको हिमाली भूभाग र कोशी...

चित्लाङबाट चरेससहित दुई जना नियन्त्रणमा
IMG-20261116-WA0002-1794801571.jpg

३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...

उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

थप समाचार