Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

स्काउट मकवानपुरद्वारा प्रशिक्षकको निधनमा शोकसभा

20200909_210445-1599664974.jpg

२४ भदौ, हेटौंडा । नेपाल स्काउट राष्ट्रिय सहायक प्रशिक्षक तथा जिल्ला तालिम आयुक्त वसुधा खड्गेको निधनमा स्काउट जिल्ला कार्यालय मकवानपुरले हेटौंडामा शोकसभा गरेको छ । 
शोकसभामा निर्मल मावि बस्तीपुरका स्काउट लक्ष्मण थापा, हेटौंडा ओपन स्काउट क्रियूका अध्यक्ष बुद्विनाथ न्यौपाने, जिल्ला कार्यक्रम आयुक्त कृष्णमाया लटौला, जिल्ला तालिम आयुक्त अशोक सारु मगर लगायतले स्वर्गीय खड्गेले स्काउटिङ विकाशमा पुर्याएको योगदानको बारेमा चर्चा गरेका थिए ।  
शोक सभामा हेटौंडा ओपन स्काउट क्रियु, भुटनदेवी रोभर रेन्जर क्रयूका रोभर रेन्जर, स्काउटर, रोभर लिडर र जिल्ला कार्य समितिका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।
खड्गेको भदौ १३ गते उपचारको क्रममा चितवन  मेडिकल कलेज भरतपुरमा निधन भएको थियो । थाईराईडको बिरामी रहेका खड्गेको स्वास्थ्य उपचार गर्ने क्रममा दुवै मिर्गौलाले काम नगर्ने भएपछि डायलासिस गर्न अस्पतालमा रहँदा कोरोना संक्रमित भई निधन भएको थियो  । उनी बस्तीपुरस्तित निर्मल उच्च माविकी शिक्षिका थिइन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

पेट्रोलियम पदार्थको मूल्य यथावत्
1747315581_petrol-1794878017.jpg

१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...

एनपीएल क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
Nepal_Premier_League_offi-1794877712.png

१ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी...

कांग्रेसले ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने
nepali_congress-1794877531.jpg

१ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त...

त्रिभुवन विमानस्थलबाट सुनसहित चिनियाँ नागरिक पक्राउ
TIA-1794877262.jpg

१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
Screenshot_20261115_07020-1794876772.jpg

१ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले देशको हिमाली भूभाग र कोशी...

चित्लाङबाट चरेससहित दुई जना नियन्त्रणमा
IMG-20261116-WA0002-1794801571.jpg

३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...

उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

थप समाचार