Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा जोड

19490328_1331388313613142-1498319138.jpg

१० असार, हेटौँडा । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले श्रमजीवि पत्रकार ऐन कार्यान्वयनमा जोड दिएको छ । महासंघको शनिबार बसेको नियमित बैठकले श्रमजीवि पत्रकार ऐनको कार्यान्वयनको लागि मिडिया हाउसलाई आग्रह गर्ने निर्णय गरेको हो ।
पत्रकारहरुले न्यूनतम पारिश्रमिक नपाएको, साप्ताहिक बिदा नपाएको र तोकेको  समयभन्दा बढी समय काम गर्नुपर्ने गुनासोहरु बढ्न थालेपछि महासंघको बैठकले  ऐनको कार्यान्वयनको लागि आग्रह गर्ने निर्णय गरेको उपाध्यक्ष कुमार अधिकारी (पोष्टराज) ले जानकारी दिए । 
बैठकले जिल्लाको आन्तरिक पर्यटन प्रबद्र्धनका लागि २ दिने पर्यटन अवलोकन भ्रमण जाने निर्णय गरेको र आगामी भदौ ३ र ४ केन्द्रिय अधिवेशनलाई सफल बनाउन जिल्ला तहबाट सहयोग गर्ने समेत जनाइएको छ  ।
बैठक महासंघ जिल्ला शाखा मकवानपुरका अध्यक्ष हरि हुमागाईको अध्यक्षतामा बसेको थियो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

थप समाचार